माओवादीद्वारा मुख्यमन्त्री पौडलको राजीनामा माग

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा माग गरेको छ ।

सम्बन्धित सामग्री

मुख्यमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

पोखरा । अनेरास्ववियु र युवा संघले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गर्दै मंगलबार प्रदेशसभा भवन अगाडि प्रदर्शन गरे । बिहान साढे १० देखि करिब २ घण्टासम्म उनीहरुले नदीपुरस्थित प्रदेशसभा भवन अगाडि विरोध प्रदर्शन गरेका हुन् । जसका कारण सो क्षेत्रमा यातायात अबरुद्ध बनेको थियो । मुख्यमन्त्री पोखरेलले आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा […] The post मुख्यमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन appeared first on राजधानी राष्ट्रिय दैनिक.

गण्डकी प्रदेश : एमाले आक्रामक, मुख्यमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा (एमाले) ले मुख्यमन्त्रीको राजीनामा माग गरेको हो । बुधवार नेकपा एमाले संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता एवम् पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संसदलाई निकास दिननसक्ने मुख्यमन्त्री पोखरेलले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले मुख्यमन्त्री र अर्थ मन्त्

जसपाको कार्यकारिणी बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ। काठमाडौंमा जारी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा मुख्यमन्त्री राउतको राजीनामाबारे आवाज उठेको हो। पार्टीमा छलफलै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने खेल चलिरहेको आरोप लगाउँदै कार्यकारिणी समितिको छलफलमा नेताहरुले पार्टी अध्यक्ष…

प्रदेश २ का मुख्यमन्त्री राउतको राजीनामा माग

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ। जसपाको कार्यकारिणी समितिको बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो। बैठकमा पार्टीका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीमाथि समेत प्रश्न उठेको छ। प्रदेशसभा सदस्य रामनरेश रायले पार्टीमा विनाकुनै छलफल मन्त्री हटाउने तथा नियुक्त गर्ने खेल चलिरहेको आरोप लगाउँदै अध्यक्ष यादवको कार्यशैलीको आलोचना गर्दै मुख्यमन्त्री राउतको […]

जसपाको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् ।पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो । प्रदेश २ सरकारको मन्त्रीबाट केही साता अघि पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफल नगरी बिना कारण मन्त्री पदबाट हटाएर आफ्नो अपमान गरिएको गुनासो

प्रदेश सभामा मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ का संसदीय दलको नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका हुन्। मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको गरिमा माथि नै आँच आएको बताउँदै सोनलले मुख्यमन्त्री कार्यालय र प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीले राजीनामा…

मुख्यमन्त्री राउतको राजीनामा माग

काठमाडौँ– राष्ट्रिय एकता अभियानले भ्रष्टाचारको आरोप लागेका प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतलाई राजीनामा दिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा सहयोग गर्न माग गरेको छ । अख्तियारको वर्दिवास कार्यालयले मुख्यमन्त्री कार्यालयमा बुधवार छापा मारे लगत्तै अभियानका अध्यक्ष विनय यादवले प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने माग गरेका हुन् । ‘संघीयतालाई धरापमा पार्ने किसिमले […]

लुम्बिनीका मुख्यमन्त्री पोखरेलको राजीनामा माग

काठमाडौं : विपक्षी गठबन्धनले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेको छ। शुक्रबार पत्रकार सम्मेलन गरी विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेको हो।स्वेच्छाचारी ढंगले सरकार संचालन नगरि मुख्यमन्त्रीलाई तत्काल राजीनामा दिन गठबन्धनले माग गरेको हो। निरन्तर वैधानिकतामाथि प्रश्न उठाउँदै आएको गठबन्धन दलले सरकारले संसद छलेर अध्यादेशबाट बजेट जारी गरेपछि मुख्यमन्त्रीको राजीनामा माग गरेको हो।मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेपछि हठात् रुपमा प्रदेशसभा अधिवेशन अन्

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग

बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले जालझेल गरी नियुक्त भएका कारण मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुपर्ने बताएका हुन् ।बिहीबार प्रेस विज्ञप्ति जारी उनीहरुले पोखरेललाई प्रदेश प्रमुखले जालझेल गरी मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका हुन् । प्रदेशसभामा हाल कायम ७९ जना सदस्यमध्ये ४१ जनाको बहुमत आफूहरुसँग भएकाले बहुमत प्राप्त विपक्षी गठबन्धनका कुलप्