जसपाको कार्यकारिणी बैठकमा मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ। काठमाडौंमा जारी जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा मुख्यमन्त्री राउतको राजीनामाबारे आवाज उठेको हो। पार्टीमा छलफलै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने खेल चलिरहेको आरोप लगाउँदै कार्यकारिणी समितिको छलफलमा नेताहरुले पार्टी अध्यक्ष…