काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी अस्पताल भर्ना भएका छन् ।केहीदिनदेखि अस्वस्थ भएका जोशीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार ललितपुरस्थित किष्ट अस्पताल भर्ना भएका हुन् । उनी किष्ट अस्पतालका चिकित्सकहरुको निरन्तर निगरानीमा रहेको थिए । अस्पतालका चिकित्सक तथा नर्सिङ्ग टिम उनको निवासमा पुग्दा बिहीबार भन्दा आज अझै कम्जोर देखिएको र खानपीन पनि छोडेकाले सोही […]