संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज, खानपिन र हिँडडुल ‘ठिकठाक’

काठमाण्डाै – संस्कृतिविद् एवम् वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । नौ दिनदेखि किस्ट अस्पतालमा उपचार गराइरहनुभएका जोशीलाई आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई जेठको २६ गते अस्पताल भर्ना गरिएको थियो। उहाँको रक्तचापको गडबडी नियन्त्रणमा आएको, खानपिन सामान्य रहेको र हिँडडुल पनि गर्न सक्ने अस्पतालको विज्ञप्तिमा उल्लेख छ । एक हप्तापछि छाती रोग विशेषज्ञ प्रा. डा. मिलेशजंग सिजापतिको टोलीले जोश...

सम्बन्धित सामग्री

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनलाई गत वैशाख १ गते बिहीबार छातीमा असजिलो भएपछि ललितपुरस्थित किष्ट अस्पतालमा भर्ना गरिएको थियो । जाँचपश्चात् मूत्र प्रणालीको सङ्क्रमण र मुटुको चालमा समेत गडबडी देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको किस्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए । उनी १० दिनपछि आज (आइतबार) अस्पतालबाट […]

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्यमा सुधार आएपछि संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी उपचार गरी अस्पतालबाट घर फर्किएका छन् । ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा गत साता भर्ना भएका जोशी सोमबार पाटनस्थित निवासमा फर्किएको उनका भान्जा अजर जोशीले जानकारी दिए । निमोनिया लगायतका समस्या देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । २५ माघमा अस्तपाल भर्ना भएका जोशी एकसताको […]

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंगलबार किष्ट अस्पतालमा भर्ना भएका जोशी उपचारपछि डिस्चार्ज भएका हुन् । ६ दिनपछि आज (सोमबार) उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिएका छन् । श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उनको छातीमा निमोनिया देखिएको थियो ।

सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, फागुन २ । संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत मंगलबार किष्ट अस्पतालमा भर्ना हुनुभएका जोशी उपचारपछि डिस्चार्ज हुनुभएको हो । ६ दिनपछि सोमबार उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिनुभएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि जोशीलाई अस्पताल भर्ना गरिएको थियो । उहाँको छातीमा निमोनिया देखिएको थियो […]

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाण्डाै – संस्कृतिविद् सत्यमोहन जोशी आज साेमवार दिउँसाे अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।  उहाँ छाती दुखेपछि उपचारका लागि माघ २५ गते किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।  जोशीको मुटुमा समस्या देखिनुका साथै छातीमा निमोनिया भएको थियो । अस्पतालमा अक्सिजनको सपोर्टमा राखिएका जोशीलाई घरमा पनि केही दिन अक्सिजनको सपोर्टमा राख्नुपर्ने अस्पतालले जनाएको छ ।

संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

काठमाडौं, २ फागुन । स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशी  आज डिस्चार्ज भएका छन्। जोशी आज ६ दिनको लामो उपचारपछि किस्ट अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनलाई छातीमा निमोनिया संक्रमण पनि भएको थियो ।

संस्कृतिविद् सत्यमोहन जोशी १० दिनपछि अस्पतालबाट डिस्चार्ज

संस्कृतिविद् सत्यमोहन जोशी १० दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । छातीमा समस्या देखिएपछि १०२ वर्षीय जोशीलाई गत बुधबार ललितपुरको किष्ट अस्पतालमा भर्ना गरिएको थियो

शताब्दी पुरुष जोशीको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

काठमाडौं : संस्कृतिविद् सत्यमोहन जोशी नौ दिनपछि डिस्चार्ज भएका छन्। ललितपुरको किष्ट अस्पतालमा उपचाररत जोशी शुक्रबार डिस्चार्ज भएका हुन्। श्वासप्रश्वास, छातीको सङ्क्रमण र मुटुको चालमा गडबडी देखिएपछि जेठ २६ गते अस्पताल भर्ना भएका जोशी शुक्रबार घर फर्किएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी गराएको छ। जोशीको स्वास्थ्यमा सुधार आएसँगै हिँडडुल गर्न सक्ने भएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन्। वाङ्मय शताब्दी पुरुष जोशी र उनकी पत्नीको किष्ट अस्पतालले निःशुल्क उपचार गर्दै आएको छ।