भारतलाई २८२ मेगावाट बिजुली बेच्दै विद्युत् प्राधिकरण

भारतमा शेयरबजारमा जस्तै हरेक १५ मिनेटमा बिजुलीको मूल्य फेरबदल हुने गर्दछ । त्यस आधारमा विभिन्न ९६ ब्लक निर्धारण गरिन्छ । यस आधारमा प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य प्रतियुनिट १९ रुपैयाँ २० पैसा बराबर पाइने भएको छ ।

सम्बन्धित सामग्री

अझै पुगेन कालीकोटको पलाँता गाउँपालिकामा बिजुली

मान्म, पुस ७ । कालीकोटका नौ स्थानीय तहमध्ये आठवटामा बिजुली पुगेको छ। अब पलाँता गाउँपालिकामा मात्र बिजुली पुग्न बाँकी छ। नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले जिल्लाका आठ स्थानीय तहमा विद्युत्को पहुँच विस्तार भएको जानकारी दिए। रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिका, तिलागुफा नगरपालिका, नरहरिनाथ गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका र […]

कालीकोटकाे कोटवाडामा पहिलाे पटक बिजुली

कालीकाेट - कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ कोटवाडामा पहिलाे पटक बिजुली पुगेकाे छ । नेपाल विद्युत् प्राधिकरण र ठेकेदारले विद्युतीय संरचनाकाे काम सकाएपछि हिजाे काेटवाडामा बत्ती पुगेकाे हाे । पहिलो पटक गाउँमा बिजुली बलेपछि कोटवाडाका स्थानीय खुशी भएका छन् । नरहरिनाथका अन्य वडामा अहिले विद्युतीय संरचना निर्माणको काम भइरहेकाले अबको केही दिनमा अन्य वडामा पनि बत्ती पुग्ने प्राधिकरण वितरण केन्द्र कालीकोटका प्रमुख इञ्जिनियर विमल कुमार शाहले बताउनु भयो । बिजुली नपुगेका अन्य पालिकामा विद्युत्&...

सर्लाहीको दुर्गम बस्ती डाइनीखोलामा पुग्यो बिजुली

सर्लाही : सर्लाहीको चुरे भेगको दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४ नारायण खोलाको डाइनी खोलामा बिजुली पुगेको छ। नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले निरन्तर प्रयासपछि जिल्लाको दुर्गम मानिने डाइनी खोलामा बिजुली पुर्‍याएको हो।त्यहाँ बिजुली पुगेपछि लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, वडाध्यक्ष छेनामसिंह घिसिङ र प्राधिकरणको लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिवकुमार साहले ट्रान्सफर्मरमा बत्ती बालेर बिजुलीको औपचारिक उद्घाटन गरेका

दुर्गम गाउँमा बिजुली पुगेपछि …

काठमाडौँ,६ पुष । वर्षौदेखि अन्धकारमा बस्दै आएका सिरहाको धनगढीमाई नगरपालिका– १४ स्थित अति विकट मानिएको मराईन, खुट्टीखोला र राईरैनी गाउँमा बिजुली पुगेपछि स्थानीयवासी खुसी भएका छन् । स्थानीय तहको समन्वयमा विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युतीकरणमार्फत अति दुर्गम मानिएको सो बस्तीमा बिजुली पु¥याएको थियो । बस्ती बसेदेखि लालटेन र टुकिको भरमा रात काट्दै आएका स्थानीयवासी […]

ललितपुर महानगरका विभिन्न ठाउँमा बिजुली अवरुद्ध

काठमाण्डाै - ललितपुर महानगरपालिकाको विभिन्न ठाउँमा गएरातिदेखि बिजुली छैन । लगनखेल, सातदोबाटो, खुमलटारलगायतका ठाउँमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको हो । हिजो बेलुकादेखि नै ती ठाउँमा झ्यापझ्याप बिजुली आउने जाने भइरहेको थियो । गएरातिदेखि बिजुली नहुँदा सेवाग्राही मर्कामा परेका छन् । अहिले बिहानदेखि प्राविधिक खटाएर मर्मतको काम थालिने विद्युत् प्राधिकरण लगनखेल वितरण शाखाले जनाएको छ ।

बिजुली पुग्दै रुकुम पूर्वका दुर्गम गाउँमा

काठमाडौँ । रुकुम (पूर्व)का दुर्गम गाउँहरूमा पनि केन्द्रीय प्रसारण लाइनको बिजुली पुग्दै छ। नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम पूर्वले जिल्लाको दुर्गम गाउँहरूमा विद्युत् लैजान काम तीव्र बनाएको छ। २०७६ असोजमा नेपाल विद्युत् प्राधिकरणले रुकुम पूर्वको लागि वितरण केन्द्र सिस्ने गाउँपालिका-५ रुकुमकोटमा कार्यालय स्थापना गरेको थियो। त्यसयता ग्रामीण समुदायको बाहुल्यता रहेको रुकुम पूर्वका लागि केन्द्रीय प्रसारण […]

सर्वोत्तम सिमेन्टलाई प्राधिकरणले थप ९ मेगावाट बिजुली दिने

२१ असार, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट बिजुली प्राप्त गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच विद्युत खरिद बिक्री सम्झौता भएसँगै सिमेन्ट उत्पादनका लागि सर्वोत्तमले थप ९ मेगावट बिजुली पाउने भएको हो । सम्झौतामा प्राधिकरणका निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्ट लिमिटेडका तर्फबाट कम्पनी सचिव नवराज […]

बिजुली खेर जाने जोखिम कायमै, तामाकोशीमा भारतको तगारोले सकस

३ असार, काठमाडौं । नेपालले भारतमा साढे ३०० मेगावाटभन्दा बढी बिजुली निर्यात गर्न थाले पनि देशभित्रको खपत दरले उत्पादित सबै बिजुली उपयोग हुने अवस्था छैन । त्यसैकारण नेपाल विद्युत् प्राधिकरण भारतले थप बिजुली निर्यातको अनुमति दिने र खपत नहुने सबै बिजुलीबाट राम्रो आम्दानी गर्न सकिनेमा आशावादी छ । तर, भारतले गरेको ढिलाइ र अर्घेल्याइँका कारण […]

विद्युत् प्राधिकरण ‘टाट पल्टिने’ अवस्थामा जाँदै छः योगेश भट्टराई

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेका सांसद् योगेश भट्टराईले विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गएको बताएका छन्। प्रतिनिधिसभा बैठकमा बुधबारबाट सुरु भएको आर्थिक वर्ष २०७९८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी हुँदै उनले भारतबाट महंगोमा बिजुली किनेर सस्तोमा बेचेको विद्युत् प्राधिकरण टाट पल्टिने अवस्थामा गइरहेको बताएका हुन्। ‘अहिले […]

कल्लेनीमा बिजुली बल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ कल्लेनीमा विद्युत् सुविधा पुगेको छ। जम्मा २५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको हो । कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मङ्गलवार देखी विद्युत् वितरण सुरु भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले कल्लेनीमा विद्युतीकरण गरेको हो । प्रदेश सरकारको बजेटमार्फत विद्युतीकरण […]