रोल्पामा वैशाख पूर्णिमाको अवसरमा धार्मिक तथा पर्यटकीय क्षेत्र जलजलातर्फ पूजा गर्न जाँदै गरेका तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो थवाङ गाउँपालिका–१, सल्याप क्षेत्रमा सडकबाट करिब ८ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा […]
राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन्। सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्। यसअघि पनि राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्। सरकारले सार्वजनिक खरिदसम्बन्धी अध्यादेशसँगै संवैधानिक परिषद्, केही नेपाल ऐन संशोधन, स्वास्थ्य […]
काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेललेसार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गरेका हुन् । त्यसैगरी राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरिसकेका छन् । सरकारले संवैधानिक परिषद्सम्बन्धी व्यवस्था, केही नेपाल ऐन […]
काठमाडौं । झापाको बिर्तामोडमा शुक्रबार आयोजना हुने कविता कन्सर्टमा कवि नवराज पराजुलीले प्रस्तुति दिने भएका छन् । स्थानीय होटल किङ्सवरीमा दिउँसो २ बजेदेखि कार्यक्रम गर्न लागिएको हो ।
पराजुलीको पुस्तक ‘सगरमाथाको गहिराइ’ प्रकाशनको दसौं वर्ष पूरा …