समयावधि भन्दा एक वर्ष अघि नै निर्माण सम्पन्न

प्रायः जसो निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीहरुले समयमा काम नसक्ने र अलपत्र पार्ने गरेको धेरै सुनिँदै र देखिँदै आएको झापामा एक निर्माण व्यवसायीले निर्माणको सम्झौता गरेको भन्दा झण्डै एक वर्ष अघि नै निर्माणको जिम्मा लिएको काम सम्पन्न गरेको पाइएको छ ।