रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी निर्माणमा ढिलाई

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) भवनको कामले गति लिन नसक्दा निमार्णको काम करिब पचास प्रतिशत मात्र सकिएको छ । निर्माण सुरु भएको तीन वर्षमा पचास प्रतिशत काम सकिएको हो । २०७५ पुसदेखि निर्माण सुरु भए पनि काम नसकिँदा पहिलो पटक निमार्णको समयावधि नौ महिना थप गरि काम […]

सम्बन्धित सामग्री

नेपालगन्ज एकीकृत जाँच चौकी सञ्चालनमा

नेपालगञ्ज एकीकृत जाँच चौकी (आइसीपी) सोमबारदेखि सञ्चालनमा आएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालबाट दुई वटा ट्रकमा सामान पठाएर जाँच चौकीको  शुभारम्भ गरे ।

एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन

एकीकृत जाँच चौकी (आइसीपी)को उद्घाटन भएको डेढ महिना वित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

एकीकृत जाँच चौकी : उद्घाटन भयो, सञ्चालनमा आएन

एकीकृत जाँच चौकी (आइसीपी)को उद्घाटन भएको डेढ महिना वित्दा पनि सञ्चालनमा आउन सकेको छैन ।

सुरु भयो नेपालगन्ज एकीकृत जाँच चौकी

पश्चिम तराईको प्रमुख नाका बाँकेको नेपालगन्जस्थित जयसपुरमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको छ । नयाँदिल्लीस्थित प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दिउँसो संयुक्त रुपमा उद्घाटन गरेपछि भारतको रुपैडिहामा र नेपालगन्जको जयसपुरमा रहेको आईसीपी सञ्चालनमा आएको हो । यो भारतीय सहयोगमा बनेको हो । दुई अर्ब ३५ करोड […]

दोधारा चाँदनी एकीकृत जाँच चौकी निर्माण गर्दा करिब २ हजार रुख काटिने

२८ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि कञ्चनपुरको नेपाल–भारत सीमामा निर्माण गर्न लागिएको एकीकृत जाँच चौकी र सुख्खा बन्दरगाहको वातावरणीय प्रभाव मूल्यंकन प्रतिवेदन तयार भएको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत वडा नम्बर १, २ र ३ मा बन्ने व्यापार पूर्वाधारमा गौरीशंकर मध्यवर्ती सामुदायिक वनको ६३ हेक्टर क्षेत्र प्रयोग हुनेछ ।  त्यस क्षेत्रमा […]

व्यापार पूर्वाधार : दर्जन स्थानमा बन्दैछन् सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी

आन्तरिक तथा बाह्य व्यापारलाई थप सहज बनाउन देशभर ‘व्यापार पूर्वाधार’ निर्माणको गति बढेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको नेतृत्वमा देशका विभिन्न स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी बन्ने क्रममा छन् ।वैदेशिक व्यापारतर्फको आयात÷निर्यातलाई सहज बनाउन भारत र चीनसँग सीमा जोडिएका नाकाहरूमा अत्याधुनिक सुविधासहितका जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाइएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले देशका केही स्थानमा सुक्खा बन्

रसुवागढी नाकामा एकीकृत जाँच चौकी निर्माणमा तीव्रता

रसुवा – रसुवागढी नाकामा छरिएर रहेका कार्यालयहरूलाई एकै ठाउँमा राख्नका लागि निर्माण थालिएको एकीकृत जाँच चौकी (आइसिपी) को निर्माणले गति लिएको छ ।  अबको एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको हो । हालसम्म आइसिपी निर्माणको ६५ प्रतिशत काम सकिएको छ । भवन पाँच तलाको हुने छ । यसमा भन्सार, अध्यागमन, क्वारेन्टिन र सुरक्षा निकाय रहने छन् । भवन निर्माण पश्चात जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुने छ ।  आउँदो चैतसम्ममा निर्माण सम्पन्न गर्ने समयसीमा भएकाले कामलाई तीव्रता दिइ...

विकासमा विलम्ब : जग्गा अधिग्रहण गरेको १४ वर्ष बित्दा पनि बनेन एकीकृत जाँच चौकी

रूपन्देहीको बेलहिया (सुनौली) नाकामा एकीकृत जाँच चौकी (आईसीपी) बनाउने योजना बनेको डेढ दशक बितिसक्दा समेत अगाडि बढ्न सकेको छैन । ‘इन्टिग्रेटेट चेक प्वाइन्ट’ (आईसीपी) निर्माणका लागि जग्गा अधिग्रहण गरेको १४ वर्षसम्ममा समेत आयोजनाले रफ्तार समात्न नसकेको हो । राष्ट्रिय स्तरको आयोजना आईसीपी बन्ने अहिलेसम्म अत्तोपत्तो देखिँदैन ।  नेपाल–भारत अन्तरदेशीय व्यापारलाई सहजीकरण गर्दै आयात–निर्यातलाई सहज बनाउने महत्त्वाकांक्षी लक्ष्यसहित २०६४ साल (सन् २००५) मा दुई मुलुकबीच आईसीपी निर्माण गर्ने सम्झौता भएक...