काठमाडौं: काठमाडौं-तराई/मधेस द्रुतमार्ग आयोजना पुरा गर्ने समयावधि सकिए पनि सेनाले अझै ठेक्का नै लगाइसकेको छैन। २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकले चार वर्षमा सम्पन्न गर्ने गरी निर्माणको व्यवस्थापकीय जिम्मा नेपाली सेनालाई दिइएको थियो।
उक्त वर्ष जेठ १४ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेको यो आयोजनामा सेनाको काम गराइ भने…