उपत्यकामा ३ जना मृतावस्थामा फेला

काठमाडौं उपत्यकामा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडास्थित संजय शाहको कवाडी कारखानामा काम गरी बस्ने बारा ईनरुवा घर  भएका ४७ वर्षीय शेशमुखी आलम मृत फेला परेका छन् । उनी सुतेको ठाउँमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी कीर्तिपुर नगरपालिका-१० स्थित पाटीमा अन्दाजी ५५ वर्षीय पुरुष समेत शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनको शनाखत हुन सकेकाे छैन । यसैगरी ललितपुरको बागमती गाउँपालिका-७ गिम्दी सुभाने खोलाको बीचको ढुंगामा सोही ठाउँ बस्ने २८ वर्षीया अ...

सम्बन्धित सामग्री

साझेदारको हत्या आरोपमा पक्राउ परेका ३ जना सार्वजनिक

विराटनगर। आफ्ना साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका तीन जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ। मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा माघ १२ र १३ गते मृतावस्थामा फेला परेका दुई व्यक्ति र बिहीबार ललितपुरको गोदावरीमा नगरपालिका १२ थेचोमा मृत भेटिएको एक व्यक्तिको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको हो।

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला

ललितपुरसहित छुट्टाछुट्टै स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङस्थित कार्तिके डाँडामा सोही ठाउँ बस्ने २८ वर्षीय कुमार सिङताङ बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी स्याङ्जाको आँधीखोला गाउँपालिका-१ अधिकारी टोल बस्ने २७ वर्षीय मनोज विक घरदेखि करिब २ सय मिटर टाढा बारीमा बुधबार बेलुकी मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी माथिको जंगलमा मंगलबार साँझ गएका ७ जनामध्ये ४ जना फर्किएको र ३

काठमाडौँमा ३ जना मृतावस्थामा फेला

काठमाडौँका फरक फरक स्थानमा  ३ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका-७ गौरीघाटस्थित सडक पेटीमा एक जना मृत फेला परेका छन् ।  सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ घर भएका ६८ वर्षीय कृष्ण तामाङ शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । यसैगरी तारकेश्वर नगरपालिका-१० मनमैंजु मिलिजुली टोल बस्ने लम्जुङ सुन्दरबजार नगरपालिका-८ घर भएका २४ वर्षीय अनिस न्यौपाने पनि आफ्नै कोठाभित्र शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।   यसैगरी टोखा नगरपालिका-१० सामाखुसी...

३ जना मृतावस्थामा फेला

कैलाली र मोरङमा ३ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कैलालीको गोदावरी नगरपालिका-१ बस्ने १० बर्षीय योगेन्द्र थापा र सोही ठाउँ बस्ने १४ बर्षीय अयुग थापाको सोही ठाउँस्थित मनेहरा नदीको किनारमा शुक्रबार शव फेला परेको छ । घरबाट आफुखुसी निस्केकोमा अवेरसम्म घर फर्की नआएछि खोजी गर्ने क्रममा उक्त नदीको किनारमा उनीहरुको शव फेला परेको हो । यसैगरी मोरङको सुन्दरहरैचा नगरपालिका-१० सुकुम्बासी टोल बस्ने ३० वर्षीया सुकमाया राई चौधरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्ध...

काठमाडौंमा १ सहित ३ जना मृतावस्थामा फेला

काठमाडौंका एक सहित विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । काठमाडौंको थापाथलीमा महोत्तरी घर भएका ५९ वर्षीय सीताराम महरा  मृतावस्थामा फेला परेका छन् । यसैगरी मनाङको नासों गाउँपालिका-५ थोचेस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ५२ वर्षीय पुरुष पनि मृत अवस्थामा फेला परेका छन् ।  बैतडीको पाटन नगरपालिका-६ मालिकाखांनस्थित खोल्सामा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष  पनि सोमबार   मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गर