बीबीसी । उत्तर कोरियाली राष्ट्रप्रमुख किम जोङ उनले पहिलोपटक आधिकारिक रुपमा देशभर खाद्य वस्तुको चरम अभाव रहेको स्वीकार गरेका छन् । वरिष्ठ नेताहरुसँगको बैठकलाई सम्बोधन गर्दै किमले ‘जनताका लागि आवश्यक खाद्य सामग्रीको स्थिति चिन्ताजनक बन्दै गएको’ भनेर उल्लेख गरेका हुन् ।
यसमा गत वर्षको आँधी तूफान र देशव्यापी बाढीका कारण कृषि...