कालिकोट : जिल्लाको पलाता क्षेत्रमा खाद्यन्नको चरम अभाव भएको छ। नेपाल खाद्य संस्थान सुर्खेत बिक्री वितरण शाखाले थिर्पु खाद्य डिपोमा खाद्यान्न ढुवानी नगर्दा खाद्यान्नको चरम अभाव भएको हो।
सधै भोकमरी हुने पलाता क्षेत्रमा खाद्यन्नको अभाव हुँदा भोकमरी हुने संम्भावना बढेको छ। नेपाल खाद्य संस्थान बिक्रि वितरण केन्द्र सुर्खेतका&...