बीबीसी । उत्तर कोरियाली राष्ट्रप्रमुख किम जोङ उनले पहिलोपटक आधिकारिक रूपमा देशभर खाद्यवस्तुको चरम अभाव रहेको स्वीकार गरेका छन् ।
वरिष्ठ नेताहरुसँगको बैठकलाई सम्बोधन गर्दै किमले ‘जनताका लागि आवश्यक खाद्य सामग्रीको स्थिति चिन्ताजनक बन्दै गएको’ उल्लेख गरेका हुन् । गत वर्षको आँधी, तुफान र देशव्यापी बाढीका कारण कृषि क्षेत्रले लक्ष्यानुरुप अन्न...