नुवाकोटमा रासायनिक मलको चरम अभाव

सरकारले कृषि उत्पादकत्व वुद्धि गर्नेदेखि खाद्य अधिकार सुरक्षाको कुरा गरिरहे पनि किसानहरुले रासायनिक मल खरीद गर्न नपाउँदा समस्यामा परेका छन् ।जिल्लाका किसानहरुले रासायनिक मलको अभावमा यो वर्ष मकै उत्पादनमा धेरै...

सम्बन्धित सामग्री

कमलामाई नगरपालिका: मलको पूर्व सञ्चितिकरण गर्न सहकारीलाई अल्पकालिन कर्जा

कमलामाई नगरपालिका सिन्धुलीले रासायनिक मलको जोहो गर्ने नीति बनाएको छ। मलको चरम अभाव हुँदै गएकाले कृषकलाई प्राथमिकतामा राखेर कमलामाई नगरपालिकाले ल्याएको नीति कार्यक्रममा मलको जोहो गर्ने जनाइएको छ।...

रासायनिक मलको विकल्प स्वदेशमै कारखाना स्थापना ?

यस वर्ष पनि वर्षायाम लाग्दै गर्दा रासायनिक मलको अभाव भएको छ । बारीको मकै, धान तथा धानको बीउ राख्नका लागि किसानसँग मलको चरम अभाव भएको छ । हिजोआज मल पाउने आसमा डिपो तथा सहकारीको बाहिर कृषकहरूको लाइन देख्ने गरिएको छ । नेपालमा आधिकारिक रूपमा रासायनिक मल आयात गर्न अनुमति पाएका दुईवटा कम्पनी कृषि सामग्री कम्पनी […]

खेतीपातीको सिजनमै रासायनिक मलको चरम अभाव

खेतीपातीको सिजन सुरु भएसँगै देशभर रासायनिक मलको चरम अभाव भएको छ ।  वर्षायाम सुरु भएसँगै किसान खेतबारीतिर लागेका छन्, तर मल अभावले खेती नसप्रने हो कि भन्ने चिन्ता उनीहरुमा छ । कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश भनिए पनि यहाँ दिनानुदिन रासायनिक मलको प्रयोग बढ्दो छ ।  वर्षेनी कर्णालीमा मल अभावको समस्या हुँदै आएको छ । विगतका वर्षझैँ कर्णालीका कृषकले यसपालि पनि मल नपाउने भएका हुन् । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतमा अहिले एक सय ५० टन डिएपी र १० टन पोटास मौज्दात रह

नेपालमा पहिलो पटक युरियाको झोल मल प्रयोगमा अनुमति

२३ फागुन, काठमाडौं । सरकारले पहिलो पटक नेपालमा युरियाको झोल मल प्रयोग गर्न अनुमति दिएको छ । रासायनिक मलको चरम अभाव झेलिरहेको किसानहरुलाई राहत पुग्ने गरी नानो युरिया झोल मल प्रयोगका लागि अनुमति दिइएको कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बताए । ‘दाना युरिया मल भन्दा बढी प्रभावकारी र सस्तोमा उपलब्ध हुने यस्तो मल […]

चुलिंदै रासायनिक मलको अभाव, आउने टुंगो छैन

९ पुस, काठमाडौं । पछिल्लो दिनमा देशभित्र रासायानिक मलको चरम अभाव छ । कृषि सामग्री कम्पनी लिमिटेडका अधिकारीहरुको भनाइ मान्ने हो भने यो  चिनियाँ नीतिको असर हो ।  नेपालमा मलको अभाव  चीनको मल विक्री नगर्ने निर्णयका कारण भएको उनीहरू बताउँछन् । अन्तर्राष्ट्रिय बजारकै कारण  नेपालका दुई सरकारी  निकायले ठेक्का लगाएको एक लाख ८८ हजार ५ […]

फेरि रासायनिक मलको चरम अभाव : माग १ लाख ३० हजार टन, मौज्दात ३० हजार टन मात्र

विगतमा जस्तै अहिले पनि मुलुकभर रासायनिक मलको हाहाकार भएको छ । गहुँ, उखु तथा तरकारी खेतीका लागि मल आवश्यक पर्ने मुख्य समयमा रासायनिक मलको हाहाकार भएको हो ।  मुलुकमा सरकारले दुई कम्पनी कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई रसायनिक मल आयातका लागि जिम्मेवारी दिएको छ । यी दुई कम्पनीले ठेक्का प्रक्रियामार्फत रसायनिक मलको ढुवानी र व्यवस्थापन गर्दै आएका छन् ।  यी कम्पनीहरूले गाउँ–गाउँमा रहेका सहकारी संस्थामार्फत किसानलाई मल बिक्री वितरण गर्दै आएका छन् ।  तर, दुवै कम्पनीले मलको व्...

सप्तरीमा रासायनिक मलको चरम अभाव

सप्तरी । सप्तरीमा रासायनिक मलको चरम अभाव देखिएको छ । गहुँ खेतीको समयमा यहाँका किसान दिनभरि मलका लागि लाइनमा बस्ने र बेलुकी रित्तै हात फर्किन बाध्य छन् । कृषि सामग्री केन्द्रले राजविराजस्थित तेतरी गाछीमा रहेको गोदाममा भण्डारण गरी राखेको मल मङ्गलबारदेखि बाँड्न सुरु गरेपछि गाउँ गाउँबाट आएका किसान बिहानदेखि भीड लाग्ने गरेको छ । डिलरहरूले […]

रासायनिक मलको चरम अभाव

बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो नोक्सान बेहोरेका कैलालीका किसान गहुँ छर्ने बेला रासायनिक मलको चरम अभाव खेप्न बाध्य छन् । यहाँका मल आपूर्ति गर्ने निकायमा रासायनिक मल नहुँदा किसानले अभाव खेप्न बाध्य भएका हुन् । ७० प्रतिशत मल आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढी र बाँकी ३० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी लिएकोे साल्ट ट्रेडिङ कर्पोरेसनसँग रासायनिक मल छैन । गहुँ खेतीका लागि मल नपाएपछि

सर्लाहीमा रासायनिक मलको चरम अभाव

पुस्तिका केसी, सर्लाही । रासायनिक मलको चरम अभाव भएपछि यस वर्ष जिल्लामा धान उत्पादन घट्ने भएको छ । धमाधम धान मामल हाल्ने बेलामा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्गले किसानलार्ई पर्याप्त मल आपूर्ति गर्न नसक्दा यस वर्ष धान उत्पादन घट्न सक्ने कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । धानमा हाल्न युरिया मल सहजै नपाएपछि […]

रासायनिक मलको चरम अभाव झेल्दै कृषक

तनहुँ, लमजुङ र गोरखाका कृषकले यस पटक पनि रासायनिक मलको चरम अभाव झेल्नु पर्ने भएको छ । तीन जिल्लाका लागि मल आपूर्ति गर्दै आएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले पर्याप्त मल आपूर्ति गर्न नसक्दा अभाव हुने भएको हो ।