मनपाङ खोलाको पानी सल्यानटारमा ल्याइने भएको छ ।प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनीले एक समारोहबीच सल्यानटारमा शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य गुरुप्रसाद बुर्लाकोटी, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, पूर्वअध्यक्ष शम्भुकुमार थापा र वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो । खानेपानीको चरम अभाव रहेको सल्यानटारमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको क्षेत्रमा काम गर्ने […]