काठमाडौं । टोयोटा हाइलक्स नेपालको लागि नयाँ नाम होइन । नयाँ नाम नभए पनि त्यसमा गरिने परिमार्जनले गाडीको लुक्सदेखि पर्फमेन्ससम्म परिवर्तन गर्न सकिन्छ । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले यस्तै हाइलक्समा परिमार्जन चाहने ग्राहकलाई मध्यनजर गर्दै ‘पिटस्टप’ संचालनमा ल्याएको छ । यही ‘पिटस्टप’मा मोडिफाइ गरिएको हाइलक्सलाई ५०० किलोमिटरभन्दा धेरै चलाएपछि मैले आफ्नो ड्राइभिङ […]