प्रदेश सांसदबाट राजीनामा दिएका कुशवाहा मेयरको दौडमा ६४८ मतले पछाडि

४ जेठ, जनकपुरधाम । प्रदेश सांसद पदबाट राजीनामा दिएर सर्लाहीको गोडैटा नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका उपेन्द्रप्रसाद कुशवाहा ६ सयभन्दा बढी मतले पछि परेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार देबेन्द्रकुमार यादवसँग ६ सय ४८ मतले पछि परेका हुन् । यादवले ३ हजार ३५५ मत पाउँदा कुशवाहाले २ हजार […]

सम्बन्धित सामग्री

सांसदबाट राजीनामा दिएर मेयरको चुनाव लडेका अजाद पराजित

जनकपुरधाम । मधेस प्रदेशको सांसद पदबाट राजीनामा दिएका शेखअवुल कलाम अजाद स्थानीय चुनावमा पराजित भएका छन् ।गढीमाई नगरपालिकामा आज आएको मत परिणामअनुसार नेपाली काँग्रेसका श्यामप्रसाद यादवले उनलाई ५५८ मतले पराजित गरेका हुन् ।  यादवले आठ हजार ६३१ मत ल्याए भने पराजित अजादले आठ हजार ७३ मत ल्याएका छन् । उनी जनता...

अब चुनाव लड्दिनँ : कृष्णबहादुर थापा

पोखरा । नेकपा एमालेबाट पोखरा महानगरपालिका प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले अर्को चुनाव नलड्ने घोषणा गरेका छन् । प्रदेश सांसदबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका उनले पार्टीमा अर्को पुस्ता तयार भइसकेको र चुनावमा प्रतिस्पर्धा गर्न सजिलो नभएको भन्दै अर्को पटक उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । शनिवार पोखरा महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा थापाले भने, ‘पार्टीमा चुनाव […]

‘बर्खास्ती’मा परेका स्थापित महानगर मेयरका उम्मेदवार

हेटौंडा ।  नेकपा एमालेका नेता केशव स्थापितले वागमती प्रदेश सांसदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठसमक्ष स्थापितले आइतबार राजीनामा दिनुभएको थियो । एमालेले स्थापितलाई फेरि काठमाडौं महानगर मेयरको उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार हुन राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि स्थापितले राजीनामा दिनुभएको हो ।राजीनामा दिँदै उहाँले आफ्नो पहिलो […]

पोखरा मेयरको टिकट पाएपछि कृष्ण थापाले दिए सांसदबाट राजीनामा

काठमाडौं : एमालेबाट पोखरा महानगरको मेयरको उम्मेदवारी दिन प्रदेश सांसद कृष्ण थापाले प्रदेशसभाको सांसद पदबाट राजीनामा दिएका छन्। सांसद थापाले सोमबार संसद सचिवालय पुगेर सभामुख नेत्रनाथ अधिकारीलाई राजीनामा बुझाएका हुन्।यसअघि बसेको एमाले सचिवालय बैठकले मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जु गुरुङलाई उमेदवार बनाउने निर्णय गरेको थियो। तर चर्को विरोधपछि पौडेलको टिकट खोसेर थापालाई दिएको थियो।

प्रदेश सांसदबाट राजीनामा दिने तयारीमा कृष्ण थापा

पोखरा महानगरपालिकाको मेयरको टिकट पाएपछि गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले राजीनामा दिने तयारी गरेका छन् ।

‘बर्खास्तगी’ मा परेका स्थापित महानगर मेयरका उम्मेदवार

हेटौंडा । नेकपा एमालेका नेता केशब स्थापितले वागमती प्रदेश सांसदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठसमक्ष स्थापितले आइतबार राजीनामा दिनुभएको थियो । एमालेले स्थापितलाई फेरि काठमाडौं महानगर मेयरको उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले स्थानीय तहको उम्मेदवार हुन राजीनामा दिनुपर्ने व्यवस्था गरेपछि स्थापितले राजीनामा दिनुभएको हो ।राजीनामा दिँदै उहाँले आफ्नो पहिलो […]

काठमाडौंका मेयर उम्मेदवार केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

काठमाडौं । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् ।

काठमाडौंको मेयर लड्न केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

११ वैशाख, काठमाडौं । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् । जनप्रतिनिधिले पुन उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिएका हुन् । संविधानको धारा १८० को खण्ड (क) र प्रदेश सभा नियमावली २०७४ को नियम १८४ […]

केशव स्थापितले प्रदेश सांसदबाट दिए राजीनामा

मकवानपुर :  काठमाडौको मेयरको उम्मेदवार बन्न केशव स्थापितले बागमती प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। हेटौंडा आएर उनले सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा बुझाएका हुन्। बागमती प्रदेशको पूर्व भौतिक पुर्वाधार विकासमन्त्री समेत रहेका स्थापितलाई नेकपा एमाले सचिवालय बैठकले शनिवार काठमाडौं महानगरपालिका मेयरमा उठाउने निर्णय गरको थियो। उनी काठमाडौं महानगरका पूर्व मेयरसमेत हुन्।

भरतपुरको मेयर बन्न सुबेदीले सांसदबाट दिएको राजीनामा स्वीकृत

काठमाडौं । बागमती प्रदेश सभा सचिवालयले प्रदेश सांसद बिजय सुवेदीको राजीनामा स्वीकृत भएको जनाएको छ । सुवेदीले बिहीवार सभामुख सानुकुमार श्रेष्ठ समक्ष दिएको राजीनमा आजैदेखि लागु हुनेगरि स्वीकृत भएको हो । भरतपुर महानगरपालिकाको मेयरमा एमालेबाट सर्वसम्मत सिफारिस भएका छन् । उनी मेयरको उम्मेदवार बन्ने निश्चित भएपछि राजीनामा दिएका हुन् ।