खोपबारे राजदूत खतिवडा र अमेरिकी अधिकारीबीच कुराकानी

१० जेठ, काठमाडौं । अमेरिकाबाट कोरोना खोप ल्याउने सम्बन्धमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र अमेरिकी विदेश मन्त्रालयको उप-सहायक मन्त्री राउरा स्टोनबीच कुराकानी भएको छ । कुराकानीको क्रममा नेपालले कोरोना खोपका सम्बन्धमा अमेरिकी सरकारलाई गरेको आग्रह र अन्य स्वास्थ्य सामाग्रीहरुको बारेमा कुराकानी भएको नेपाली दूतावसाले जानकारी दिएको छ । राजदूत खतिवडाले अमेरिकी सरकारले […]