निर्वाचनका लागि खुलेर बजेट तोकिएन तर मतदाता रिझाउने भरपुर प्रयास, खतिवडा आलोचित व्यवस्थामा 'युटर्न'

काठमाडौं : प्रतिनिधि सभा विघठन गरेर निर्वाचन घोषणा गरेको सरकारले कार्यान्वयन गर्न निक्कै चुनौतीपूर्ण रहेको 'पपुलिस्ट' बजेट सार्वजनिक गरेको छ। निर्वाचनका लागि 'आवश्यक' बजेट विनियोजन घोषणा गरेका अर्थमन्त्री बिष्णु पौडेलले अघिल्ला अर्थमन्त्री डा. युवराज खतिवडा जुन जुन कारणले आलोचित थिए, ती व्यवस्थामा भने 'युटर्न' नीति लिएका छन्। विद्युतीय गाडीको अन्तशुल्क…

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।

निर्वाचनका लागि उत्साही छैनन् म्याग्दीका मतदाता

म्याग्दी : मौसम चिसिँदै छ। भित्र्याउने वेलाको बालीमा पानी परेर क्षति पुर्‍याउँछ कि भन्ने चिन्ताले किसान बिहान उठेदेखि रात नछिप्पिने बेलासम्म खेतबारीमा नै व्यस्त छन्। मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवार गाउँ–गाउँमा चुनावी प्रचार–प्रसारमा हिँडेका छन्।दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारले समूह बनाएर म्याग्दीका गाउँवस्ती र खेतबारीमा पुगे पनि मतदाता भने आफ्नै काममा व्यस्त हुने गरेका छन्। खेतबारीमा पाकेको धान र क

निर्वाचनका लागि मतदाता शिक्षा प्राथमिकतामा

काठमाडौँ –  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदाता शिक्षालाई प्राथमिकतामा राखिएको छ । निर्वाचन आयोग र राससको संयुक्त आयोजनामा आज यहाँ भएको मिडिया अभिमुखीकरण कार्यक्रममा निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले मतदाता शिक्षालाई घरदैलोसम्म पु¥याउन वडास्तरमा मासिका नियुक्त गरेको जानकारी दिए। ‘यसको उद्देश्य भनेको खसेको मत सबै सदर हुनुपर्छ भन्ने मान्यता […]

आगामी निर्वाचनका लागि ओखलढुंगामा मतदाता संख्यामा वृद्धि

ओखलढुंगा । आगामी मंसिर ४ गते हुने प्रदेश र संघीय निर्वाचनका लागि ओखलढुंगामा मतदाता संख्या वृद्धि भएको छ । निर्वाचन आयोगले जिल्लामा अन्तिम मतदाता संख्या १ लाख १७ हजार ८ सय ९७ जना कायम गरेको हाे । यो संख्या गत वैशाखमा सम्पन्न भएकाे स्थानीय तह निर्वाचनको भन्दा ८ सय १२ जनाले बढी हो । नयाँ […]

निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिने तयारी

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम गर्ने तय गरेको […]

निर्वाचनका लागि घरघरमा मतदाता शिक्षा दिने तयारी

काठमाडौं,भदौ, ११ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि विद्युतीय प्रचार सामग्री र मतदाताको घरदैलोमा जाने कार्यक्रमको तयारी गरेको छ । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा घरदैलो कार्यक्रम नगरेका कारण मतदाता शिक्षा अपुग भएको गुनासो आएपछि आयोगले अबको निर्वाचनका लागि घरदैलो कार्यक्रम […]

बर्दियामा निर्वाचनका लागि मतदाता संख्या सार्वजनिक

बर्दिया । जिल्ला निर्वाचन कार्यालय बर्दियाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा मतदाता संख्या सार्वजनिक गरेको छ। निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा बर्दिया जिल्ला भर कुल ३ लाख ११ हजार ४ सय १० मतदाता रहेकाे जनाएकाे छ । जसमध्ये १ लाख ५२ हजार ७ सय ४२ पुरुष र १ लाख […]

आगामी स्थानीय निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार कुल मतदाता मध्ये ८९...

राष्ट्रिय सभा निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि दुई हजार २५ जना मतदाता कायम हुने भएका छन् । सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको मतदाता नामावलीमा कुनै दाबी विरोध र उजुरी नपरे पछि आयो गले जारी गरेको नामावली नै कायम हुने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरे को मतदाता नामावलीपछि नाम, थर सच्याउन र नामावलीउपर दाबी विरोध गर्न तय गरेको समयसीमाभित्र कुनै निवेदन वा दाबी विरोध नपरेको जानकारी दिए । सातवटै प्रदेशमा स्थापित निर्वाचन

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २०२५ मतदाता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले २०२५ जनाको मतदाता नामावली विहीबार स्वीकृत गरेको छ । आगामी माघ १२ गते हुने चुनावका लागि प्रदेश सभा सदस्य ५३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १४९३ गरी जम्मा २०२५ जनाको नाम स्वीकृत भएको हो ।निर्वाचनका लागि प्रदेश नं. १ मा २ वटा मतदान स्थल र अन्य ६ वटा प्रदेशमा १/१ वटा मतदान स्थलभित्र २/२ वटा मतदान केन्द्र रहने गरी ८ वटा मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएका छन् । प्रदेश नं. १ मा गाउँपालिका अध्यक