२१ साउन, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले 'आˆनो गाडी आफै सवारी' नामक ब्यबसायिक अभियान सुरु गरेको छ ।
यो अभियान विशेषगरी रोजगारीको अवसर खोजिरहेका युवा प्रति लक्षित छ । यस अभियान अन्तर्गत, प्रत्येक टाटा सुमो गोल्डको खरिदमा, ग्राहकले निशुल्क ड्राइभिङ तालिम, निशुल्क मेकानिकल तालिम, …