आइतबार अन्त्येष्टि गरिने

समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको आइतबार अन्त्येष्टि गरिने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार आइतबार नै अन्त्येष्टि गरिने भएको छ । गिरिको शव बिहान ११ बजेसम्म मेडिकेयर हस्पिटलको...

सम्बन्धित सामग्री

प्रदीप गिरीको राजकीय अन्त्येष्टि

नेपाली कांग्रेसका नेता प्रदीप गिरीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । शनिबार राति निधन भएका गिरीको आइतबार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरीको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । “नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ । सोहीअनुसार उहाँको राजकीय सम्मानका साथ […]

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्येष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको छ । नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था अनुरूप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री […]

पशुपति आर्यघाटमा प्रदीप गिरिको अन्त्येष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । शुक्रबार राति निधन भएका गिरिको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा सहभागी हुन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, एमाले अध्यक्ष केपी शर्मा, कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित विभिन्न राजनीतिक दलका नेता […] The post पशुपति आर्यघाटमा प्रदीप गिरिको अन्त्येष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

पशुपति आर्यघाटमा प्रदीप गिरिको अन्त्येष्टि

काठमाडौँ – नेपाली कांग्रेस नेता प्रदीप गिरिको अन्त्येष्टि गरिएको छ। गिरिको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। पशुपति आर्यघाटमा गिरिलाई उनका छोरा सन्तोष गिरिले दागबत्ती दिए। अन्त्येष्टिअघि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट शवयात्रा गरी गिरिको पार्थिव शरिर पशुपति आर्यघाटमा पुर्‍याइएको थियो। अन्त्येष्टिअघि पशुपतिमा नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष […]

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । ‘नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उहाँको राजकीय सम्मानका […]

सहमतिपछि परियारको गरियो अन्त्येष्टि

धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली काँग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको हो ।प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई राहतका लागि गृह मन्त्रालय लेखी पठाउने, शवको व्यवस्थापन गर्ने, अभियुक्तको यथाशीघ्र खोजी गर्ने र घटनापछि भएका क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको हो । यससँगै भरतपुर अस्पतालको शवगृहमा रहेको परियारको शव परिवारले दाहसंस्कार गरेका हुन् । परियारको आइतबार

स्वर कोकिला लताको मुम्बईमा राजकीय सम्मानका साथ अन्त्येष्टि

एजेन्सी– स्वर कोकिला उपनामले चिनिने सुप्रसिद्ध गायिका लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार साँझ मुम्बईको शिवाजी पार्कमा गायिका लताको पार्थिव शरीरलाई अन्त्येष्टि गरिएको हो । लताको आइतबार बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमण तथा निमोनिया भएपछि उनको उपचार भइरहेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र […]

राजकीय सम्मानका साथ लता मंगेशकरको अन्त्येष्टि

२३ माघ, काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मुम्बईको शिवाजी पार्कमा आइतबार साँझ लताको पार्थिव शरीरको अन्त्येष्टि गरिएको हो । आफ्नो जादुमय आवाज र गायकीबाट विश्व चर्चित बनेकी लताको आइतबार बिहान ८ बजेर १२ मिनेटमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण […]

पाटन ग्यास विस्फोट : मृतक चारै जनाको अन्त्येष्टि गरियो

ललितपुरको मंगल बजारमा ग्यास विस्फोटमा परेर ज्यान गुमाएका चारैजनाको अन्त्येष्टि गरिएको छ। आइतबार साँझ मृतकका सबै आफन्त जम्मा भएपछि अन्त्येष्टि गरिएको हो।  आगोमा जलेका चारैजनाको पोष्टमार्टम पछि अन्त्येष्टि गरिएको ललितपुरको ताम्रकार...

कलाकार रमेश केसीको अन्त्येष्टि

आइतबार सुटिङको क्रममा निधन भएका कलाकार रमेशको केसी ‘मट्टारे’को अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा करिब १ घण्टा राखिएको थियो । श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, कलाकार उत्तम केसी, वीरेन्द्र हमाल, प्रभाकर शर्मा, रामशरण कोइराला, राजेश महर्जन, मुकुन्द मैनाली, सिरियल हर्के हवल्दार युनिट, निर्देशक कलाकार जीवन थापा, पनाह अधिकारी लगायत पुगेका थिए