कलाकार रमेश केसीको अन्त्येष्टि

 आइतबार सुटिङको क्रममा निधन भएका कलाकार रमेशको केसी ‘मट्टारे’को अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाट क्षेत्रमा करिब १ घण्टा राखिएको थियो । श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, कलाकार उत्तम केसी, वीरेन्द्र हमाल, प्रभाकर शर्मा, रामशरण कोइराला, राजेश महर्जन, मुकुन्द मैनाली, सिरियल हर्के हवल्दार युनिट, निर्देशक कलाकार जीवन थापा, पनाह अधिकारी लगायत पुगेका थिए

सम्बन्धित सामग्री

अभिनेता ताम्राकारको आर्यघाटमा अन्त्येष्टि

कलाकार तथा जादुगर सानु ताम्राकारको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।...

अभिनेता ताम्राकारको आर्यघाटमा अन्त्येष्टि

कलाकार तथा जादुगर सानु ताम्राकारको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ।...

कलाकार सारुक ताम्राकारको अन्त्येष्टि

रातोपुलस्थित घरमा मृत भेटिएका कलाकार सारुक ताम्राकारको अन्त्येष्टि गरिएको छ । शुक्रबार दिउँसो ४ बजेतिर पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिअघि परिवार, आफन्तजन र कलाकारले ताम्राकारलाई श्रद्धाञ्जली दिएका थिए ।

कलाकार पदमप्रसाद पौडेलको निधन

काठमाडौं । वरिष्ठ कलाकार पदमप्रसाद पौडेलको निधन भएको छ । पौडेलको ९२ वर्षको उमेरमा निधन भएको हो । पौडेल लामो समयदेखि दमको रोगबाट पीडित थिए । उनको मंगबार दिउँसो निधन भएको अभिनेता एवं चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का जानकारी दिएका हुन् । अध्यक्ष खड्काको अनुसार मंगबार साँझ पशुपति आर्यघाटमा पौडेलको पार्थिव शरिरको अन्त्येष्टि गरिने […]

कलाकार जयनन्दको अन्त्येष्टि

काठमाडौं । गायक संगीतकार तथा अभिनेता जयनन्द लामाको बिहीबार दिउँसो स्वयम्भूमा अन्त्येष्टि गरिएको छ । बौद्ध परम्पारअनुसार उनको अन्त्येष्टि गरिएको हो । ६६ वर्षको उमेरमा बुधबार बिहानीपख भक्तपुरको कौशलटारस्थित आफ्नै घरको प्रांगणमा कारबाट लडेर उनको निधन भएको थियो । बिहीबार बिहानको उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि जमलस्थित सांस्कृतिक संस्थान नाचघरमा बिहान १० बजेबाट १२ः३० […] The post कलाकार जयनन्दको अन्त्येष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक.

कलाकार जयनन्द लामाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि

१२ फागुन, काठमाडौं । गायक तथा अभिनेता जयनन्द लामाको अन्त्येष्टि गरिएको छ । ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएका कलाकार लामाको बिहीबार दिउँसो बौद्ध परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको हो । लामाको शव बिहीबार बिहान १० बजेदेखि श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा राखिएको थियो । नाचघरमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति पर्यटन तथा […]

गायक लामाको अन्त्येष्टि विहीबार गरिने

काठमाडौं । लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको शव अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ ।  भोलि बिहान १० बजेदेखि १२ बजेसम्म श्रद्धाञ्जलीका लागि शव नाचघरमा राख्न लागिएको कलाकार कलाकार दिपाश्री निरौलाले जानकारी दिइन् । उनकाे विहीवार अन्त्येष्टि गरिने भएकाे छ । गायक लामाको आज बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको […] The post गायक लामाको अन्त्येष्टि विहीबार गरिने appeared first on राजधानी राष्ट्रिय दैनिक.

यसकारण सुटुक्क गरियो राजकुमारको अन्त्येष्टि

मुम्बई(अमर उजाला)– बलिउडमा यस्ता केही कलाकार छन्, जो अभिनयका लागि मात्र होइन, उनीहरुको व्यक्तित्वका कारण पनि दर्शकहरु सम्झिइरहन्छन् । यसमा अभिनेता राजकुमार पर्छन् । राजकुमार एक यस्ता अभिनेता थिए, जसले आफ्नो जीवन फरक किसिमले बाँचे र कहिल्यै पनि कुनै कुराको चासो दिएनन् । उनी फिल्म उद्योगकै सबैभन्दा बोलक्क र प्रष्टवक्ता थिए । कसैमाथि मजाक गर्नु, […]

सुटिङकै क्रममा हास्य कलाकार केसीको निधन

हास्य कलाकार रमेश केसी 'मट्टारे'को ६९ वर्षको उमेरमा निधन भएको छ । सुटिङको क्रममै निधन भएका उनको आइतबार नै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए ।

वरिष्ठ गायक तथा कलाकार रिमालको अन्त्येष्टि

काठमाडौ‌ । वरिष्ठ गायक तथा कलाकार स्व हरिप्रसाद रिमालको शुक्रबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार रिमालको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नेपालको झण्डा ओढाए ...