पशुपति आर्यघाटमा प्रदीप गिरिको अन्त्येष्टि

काठमाडौँ – नेपाली कांग्रेस नेता प्रदीप गिरिको अन्त्येष्टि गरिएको छ। गिरिको आइतबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। पशुपति आर्यघाटमा गिरिलाई उनका छोरा सन्तोष गिरिले दागबत्ती दिए। अन्त्येष्टिअघि कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट शवयात्रा गरी गिरिको पार्थिव शरिर पशुपति आर्यघाटमा पुर्‍याइएको थियो। अन्त्येष्टिअघि पशुपतिमा नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष […]