राजकीय सम्मानका साथ लता मंगेशकरको अन्त्येष्टि

२३ माघ, काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मुम्बईको शिवाजी पार्कमा आइतबार साँझ लताको पार्थिव शरीरको अन्त्येष्टि गरिएको हो । आफ्नो जादुमय आवाज र गायकीबाट विश्व चर्चित बनेकी लताको आइतबार बिहान ८ बजेर १२ मिनेटमा मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना संक्रमण […]

सम्बन्धित सामग्री

शम्भुजित बाँस्कोटाको सम्झनामा लता मंगेशकर (भिडिओसहित)

काठमाडौं, २४ माघ । बरिष्ठ संगितकार शम्भुजित बाँस्कोटाले भारतीय गायिका लता मंगेशकरले नेपालका मठमन्दिर घुम्नको लागि आउने चाहना राखेको भएपनि त्यो पूरा नभएको बताएका छन् । उनले लताले सबै विद्यामा गीत गाएको सुनाए । उनले लतालाई ब्रम्हाण्डकै देवीको रुपमा चित्रण गरे । हिजोमात्रै मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। प्राइम टिभीबाट प्रसारण भएको जनता […]

अलबिदा कोकिलकण्ठ लता मंगेशकर

काठमाडौं । भारतको सबै भन्दी बढी रुचाइएकी सुप्रसिद्ध गायिका कोकिलकण्ठ लता मंगेशकर अब यो धर्तीमा रहिनन् । उनको आइतबार ९२ वर्षको उमेरमा बिहान ८ बजेर १२ मिनटमा निधन भएको हो । उपचारको क्रममा उनको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पताल निधन भएको हो । पछिल्लो समय उनी कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । कोरोनासँगै उनलाई निमोनिया भएको […] The post अलबिदा कोकिलकण्ठ लता मंगेशकर appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्वर साम्राज्ञी लता मंगेशकर : अभिनयदेखि गिनिज बुक अफ वर्ल्ड रेकर्डस्सम्म

‘स्वर साम्राज्ञी’, ‘बुलबुले हिन्द’ र ‘कोकिला’जस्ता विभिन्न विशेषण जुन लता मंगेशकरका लागि प्रयोग गरिन्छन्, ती सधैँ अपर्याप्त लाग्छन् । महाराष्ट्रमा एक थिएटर कम्पनी चलाउने आफ्नो जमानाका चर्चित कलाकार दीनानाथ मंगेशकरकी जेठी छोरी लताको जन्म २८ सेप्टेम्बर सन् १९२९ मा इन्दौरमा भएको थियो । उनका पिता पण्डित दिनानाथ मंगेशकर पनि गायक थिए । उनी थिएटर कलाकारका साथै मराठी भाषामा सङ्गीतमय नाटकका निर्माता पनि थिए । लता मंगेशकर आफ्ना पिताका पाँच सन्तानमध्ये सबैभन्दा जेठी थिइन

रहिनन् लता मंगेशकर

भारतकी चर्चित तथा अग्रज गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । यो खबरसँगै मनोरञ्जन क्षेत्र स्तब्ध भएको छ ।  लता मंगेशकर करीब एक महिनादेखि बिरामी थिइन् । ८ जनवरीमा लता मंगेशकरलाई कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्र्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।  लतालाई पनि कोरोनासँग निमोनिया भएको थियो । डाक्टरले उनलाई आईसीयूमा भर्ना गरेका थिए ।  त्यसयता उनी निरन्तर संघर्ष गरिरहेकी छिन् । उपचारका क्रममा उनलाई २ दिन मात्र भेन्टिलेटरबाट हटाइएको थियो ।  गायिकाको आत्माको चिरशा...

गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार

वरिष्ठ भारतीय गायिका लता मंगेशकर स्वास्थ्यमा सुधार आएको छ । उनको अहिले भेन्टीलेटर हटाइएको छ । तर उनी अझै आईसीयूमा रहेकी छन् ।समाचारका अनुसार उनको कोरोना रिपोटसमेत नेगेटिभ आएको छ । ९२ वर्षीय लता मंगेशकर लक्षणसहित कोरोना सङ्क्रमित बनेकी थिइन् । त्यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर यूनिट (आईसीयू) मा राखेर उपचार सुरु गरिएको थियो ।अस्पतालका एसोसिएट प्रोफेसर डा. प्रतीत समदानीले न्युज एजेन्सीलाई भनेका छन्, ‘लता मंगेशकर दुई दिनदेखि भेन

लता मंगेशकर अझै आइसियूमा, डाक्टर भन्छन्, 'स्वास्थ्यलाभको कामना गर्नुस्'

स्वरकी रानी भारतकी प्रसिद्ध गायिका लता मंगेशकर कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएकी छिन् । उनको आइसियूमा राखेर उपचार भइरहेको छ । उनी गत जनवरी ८ देखि अस्पतालको आइसियूमा छिन् । उनको स्वास्थ्य स्थितीको बारेमा डाक्टरहरुले अपडेट दिइरहेका छन् । लता मंगेशकरका डाक्टर प्रतित समदानीले लताको स्वास्थ्य स्थितीको बारेमा फेरि एकपटक जानकारी दिएका छन् । उनले भनेका छन्, 'लता जी अझै पनि आईसियूमा हुनुहुन्छ । उहाँको उपचार भइरहेको छ । यसभन्दा बढी केही बताउन असमर्थ छौँ । उहाँको स्वास्थ्यलाभको कामना गर्न

लता मंगेशकर अझै आईसीयूमै

भारतका वरिष्ठ गायिका लता मंगेशकरको उपचार अझै पनि आईसीयूमा भइरहेको छ । समाचार एजेन्सी पीटीआईले आइतबार एक डाक्टरलाई उद्धृत गर्दै मंगेशकरको उपचारबारे जानकारी दिएको हो ।९२ वर्षीय लता मंगेशकर गत हप्ता लक्षणसहित कोरोना सङ्क्रमित बनेकी थिइन् । त्यसपछि उनलाई मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा भर्ती गरिएको थियो । त्यहाँ उनलाई इन्टेन्सिभ केयर यूनिट (आईसीयू) मा राखेर उपचार सुरु गरिएको थियो ।अस्पतालका एसोसिएट प्रोफेसर डा. प्रतीत समदानीले पीटीआईसँग भनेका छन्, ‘अहिले पनि वहाँको उपचार आईसीयूमा भइरहेको

लता मंगेशकर कोभिड संक्रमित, आइसीयूमा भर्ना

क्विन अफ मेलोडी भनिने लता मंगेशकर कोरोनाद्वारा संक्रमित भएका छन् । उनलाई हाल मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकर ९२ वर्ष पुगिसकेकी छिन्, उनलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना लिएको भारतीय सञ्चार माध्यमले बताएको छ ।हाल उनको आइसीयूमा राखेर उपचार भइरहेको इन्डिया टिभीले जानकारी दिएको छ ।उनकी नजिककी आफन्त रच्नाले उनलाई कोरोनाको साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।

चुट्किला सुनाउन खप्पिस लता मंगेशकर

मुम्बई(एबीपी लाइभ)– भारतकी सुर कोकिला, हिन्दी फिल्मकी लेजेण्ड गायिका भारत रत्न लता मंगेशकर आज आफ्नो ९२ औं जन्मदिन मनाउदैछिन् । गायकीको दुनियाँमा लताले जुन स्थान बनाएकी छन्, त्यो स्थानमा पुग्न जोकोहीलाई निकै गाह्रो नै पर्छ । लताले आफ्नो करियरमा करिब ५० हजार भन्दा बढी गीतमा स्वर दिएकी छन् । उनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा […]