पाटन ग्यास विस्फोट : मृतक चारै जनाको अन्त्येष्टि गरियो

ललितपुरको मंगल बजारमा ग्यास विस्फोटमा परेर ज्यान गुमाएका चारैजनाको अन्त्येष्टि गरिएको छ। आइतबार साँझ मृतकका सबै आफन्त जम्मा भएपछि अन्त्येष्टि गरिएको हो।  आगोमा जलेका चारैजनाको पोष्टमार्टम पछि अन्त्येष्टि गरिएको ललितपुरको ताम्रकार...

सम्बन्धित सामग्री

बझाङमा ग्यास विस्फोट हुँदा एक जना घाइते

बझाङ- बझाङमा ग्यास विस्फोट हुँदा एक जना घाइते भएका छन् । मष्टा गाउँपालिका–२ मेलखेतको एक कुखुरा फार्ममा ग्यास भएर मष्टा गाउँपालिका मेलखेतका २७ वर्षीय रतन द्वाल घाइते भएका हुन् । सिलिन्डरको रेगुलेटर भएको स्थानमा ग्यास लिक भएर बिस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ । घाइतेको अनुहार र शरीरका विभिन्न भाग जलेको छन् । उनको जिल्ला […]

भक्तपुरमा ग्यास विस्फोट हुँदा एक जना घाइते

काठमाडौँ- खाना पकाउने एलपी ग्यास विस्फोट हुँदा भक्तपुरमा एक जना घाइते भएका छन् । सूर्यविनायक नगरपालिका-३ बालकोटमा ग्यास सिलिण्डर पड्केर तारा घले थपलिया घाइते भएकी हुन् । भक्तपुर प्रहरीले जनाएअनुसार स्थानीय रामप्रसाद थपलियाको घरको बाहिरकाे भान्सा कोठामा सिलिण्डरबाट लिक भएर ग्यास विस्फोट भएको हाे । विस्फोटबाट रामप्रसादकी श्रीमती तारा घले घाइते भएकी हुन् । उनको […]

टेकु कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई घाइते

काठमाडौँको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते भएका छन्।

पेट्रोलपम्पमा ग्यास विस्फोट हुँदा दुई जना घाइते

काठमाडौं- काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुईजना घाइते भएका छन् । घाइते हुनेमा पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिकाका किशोरी शाह र सोही ठाउँ घर भई काठमाडौँको कालीमाटी बस्ने १८ वर्षीय दीपककुमार शाह रहेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार आज साँझ ५ बजे इन्धन राख्ने ट्याङ्कीको […]

टेकुमा पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा, दुई जना घाइते

काठमाडौं। टेकुमा पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा दुई जना घाइते भएका छन्। मधेस सरकारले कक्षा १२ का छात्रालाई ल्यापटप दिने निर्णय गरेको छ। तीस वटा देशमा मंकीपक्स संक्रमण पुष्टि भएको छ। चार दिनभित्र नेपालमा मनसुन प्रवेश गर्ने मौषम पूर्वानुमान महाशाखाले बताएको छ। भारत र पाकिस्तानबीच सिन्धु जल सम्झौता हस्ताक्षर भएको छ।

टेकुको पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा २ जना घाइते

२२ जेठ, काठमाडौं । काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा २ जना घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका हुन् […]

ग्यास विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका-८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा हिजो साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उनका छोरा […] The post ग्यास विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

ग्यास विस्फोट भइ आगलागी हुँदा तीन बालबालिकाको मृत्यु

चौतारा : खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो। स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतवार साँझ ७ बजे ग्यास विस्फोट भएको हो। घरमा आगलागी हुँदा…

खाना पकाउने ग्यास विस्फोट हुँदा एकको मृत्यु, १२ घाइते

झापाको मेचीनगर(७ मा भएको आगोलागीमा परी एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । बुधबार राति केशव पाठकको घरमा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा खाना पकाउने ग्यास विस्फोट हुँदा मेचीनगर-८ की ४५ वर्षीया सारदा राजवंशीको मृत्यु भएको हो । उक्त घरमा रामेछापका कुमार पाण्डेको परिवार बस्दै आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए । टिनको छानो, चित्राको बेरा भएको १ तले कच्चट्ठ घर  पूणर्रूपमा जलेर नस्ट भएको प्रहरीले जनाएको छ । आगलागीमा परी १२ जना

ग्यास विस्फोट हुँदा चीनमा ११ जनाको मृत्यु, ३७ जना गम्भीर घाइते

चीनको एक शहरमा ग्यास विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। आइतवार बिहान स्थानीय समयअनुसार ६: ३० बजे झङवाङ जिल्लाको सियान सहरमा उक्त घटना भएको बताइएको छ। समाचारहरुमा जनाइए अनुसार ३७ जना मानिसहरु गम्भीर रुपमा घाइते भएका छन्। घटना के कारणले भएको खुल्न सकेको छैन। थप क्षतिको विवरण आउने क्रम…