रविन्द्र मिश्रले जारी गरेको धारणा व्यक्तिगत हो : संयोजक पाण्डे

काठमाडौँ- विवेकशील साझा पार्टीक संयोजक मिलन पाण्डेले रविन्द्र मिश्रले जारी गरेको 'संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने' प्रस्ताव नितान्त व्यक्तिगत विचार रहेको बताएका छन् । 'पार्टीको घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ …

सम्बन्धित सामग्री

कांग्रेसका १५ केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्न सक्छौं : अनुशासन समिति संयोजक

काठमाडौं, २१ असोज । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले गठबन्धन सरकारको नेतृत्व बदल्नुपर्ने नेताहरुको विचार निजी धारणा भएको बताएका छन् ।‘पार्टीका नेताहरुले केही कुरा उठाएका छन् । मैले पनि सुनिरहेको छु । उहाँ (डा. शेखर कोइराला) को व्यक्तिगत कुरा हो । पार्टीको आधिकारिक निर्णय होइन । केन्द्रीय समितिको निर्णय पनि त्यही हो । अहिलेको गठबन्धन […]

छानबिन समितिको निष्कर्ष : विमला वली दोषी

काठमाडाैं : लुम्बिनी प्रदेशका निवर्तमान स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वली दोषी रहेको पाइएको छ। राज्यमन्त्री ओलीले पदमा रहेका बेला गत महिना दाङमा महिला र बालिकामाथि गरेको दुर्व्यवहार सम्बन्धमा छानबिन गर्न बनेको समितिले व्यक्तिगत लेनदेन भए पनि घरमै पुगेर दुर्व्यवहार गर्नु कमजोरी भएको छानबिन समितिको ठहर छ।मुख्यमन्त्री कुलप्रसाद केसीलाई आज प्रतिवेदन हस्तान्तरण गर्दै छानबिन समितिका संयोजक आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राज्यमन्त्री वली अनाधिकृतरूपमा

चलचित्रकर्मी कल्याण कोषलाई दीपक-दीपाले तीन लाख दिने

काठमाडौं । कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्माता रोहित अधिकारीले चलचित्रकर्मी कल्याण कोषलाई तीन लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । तीनैजना फिल्मकर्मीले व्यक्तिगत तर्फबाट एक-एक लाख रुपैयाँ प्रदान गर्ने भएको कोष संयोजक तथा वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालले जानकारी दिइन् । कोषकी सदस्य समेत रहेकी निर्देशक निरौलाले कलाकारको दायित्व सम्झिएर कोषमा आफ्नै कमाइबाट आर्थिक सहायता […]

कांग्रेस महाधिवेशन : व्यक्तिगत चरित्रमा लान्छना लगाउन नपाइने

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा प्रतिनिधिहरुका लागि पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले विभिन्न ६ बुँदे आचारसंहिता सार्वजनिक गरेका हुन् । आचारसंहिता अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारीको प्रचार गर्न सामान्य अपिल तथा भिजिटिङ् कार्ड वितरण गर्न पाउँने भएपनि कसैको व्यक्तिगत चरित्रमा लान्छना […]

‘जसको स्वार्थ बाझिन्छ उही उपसमिति संयोजक’

सांसदहरूलाई विषयगत समितिमा पठाउँदा सम्बन्धित दलको पदाधिकारीहरूले ध्यान दिनुपर्ने हुन्छ । स्वार्थ बाझिने समितिमा सदस्य रहने गरी मनोनयनका लागि सिफारिश गरिनुहुन्न । अहिलेसम्म यस्तै हुँदै आएको देखिन्छ, यो नै बेठीक छ । सांसदहरूले आफैं जुन विषयमा आफ्नो व्यक्तिगत स्वार्थ जोडिन्छ, त्यस विषयमाथिको छलफलबाट अलग हुनुपर्छ । स्वार्थ बाझिने समितिमा सदस्य भएर जानु नै हुँदैन । […]

विवेकशील साझामा नयाँ प्रस्ताव

काठमाडौं, साउन २० । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको दस्तावेजको विपक्षमा संयोजक मिलन पाण्डेसहितका चार नेताले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ प्रस्ताव ल्याएका छन्। मंगलबार विवेकशील साझा पार्टीका संयोजक पाण्डेसहित केन्द्रीय सचिवालय सदस्यहरू केशव दाहाल, रञ्जु दर्शना र राजेन्द्र पंगेनीले संयुक्त रूपमा नयाँ प्रस्ताव सार्वजनिक गर्दै मिश्रको व्यक्तिगत धारणा पार्टीको सिद्धान्तविपरीत भएको भन्दै […]

ढुक्क हुनुहोस्, पार्टीले प्रतिगमन स्वीकार्ने छैन– मिलन पाण्डे

काठमाडौं। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले देशलाई परिवर्तनको नाममा २०–२५ वर्ष पछाडि धकेल्न नहुन बताएका छन्। व्यवस्था परिवर्तनको नाममा पार्टी र देशले प्रतिगमन नस्वीकार्ने उनको भनाई छ। पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्तिगत धारणा भन्दै संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको धारणा सार्वजनिक गरेपछि पाण्डेले फेसबुकमार्फत यस्तो बताएका हुन्। उनले फेसबुकमा लेखेका छन्– “ढुक्क हुनुहोस्, पार्टीले प्रतिगमन स्वीकार्ने छैन।”

रविन्द्र मिश्रले जारी गरेको धारणा व्यक्तिगत हो : संयोजक पाण्डे

काठमाडौँ- विवेकशील साझा पार्टीक संयोजक मिलन पाण्डेले रविन्द्र मिश्रले जारी गरेको 'संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने' प्रस्ताव नितान्त व्यक्तिगत विचार रहेको बताएका छन् । 'पार्टीको घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ …