‘जसको स्वार्थ बाझिन्छ उही उपसमिति संयोजक’

सांसदहरूलाई विषयगत समितिमा पठाउँदा सम्बन्धित दलको पदाधिकारीहरूले ध्यान दिनुपर्ने हुन्छ । स्वार्थ बाझिने समितिमा सदस्य रहने गरी मनोनयनका लागि सिफारिश गरिनुहुन्न । अहिलेसम्म यस्तै हुँदै आएको देखिन्छ, यो नै बेठीक छ । सांसदहरूले आफैं जुन विषयमा आफ्नो व्यक्तिगत स्वार्थ जोडिन्छ, त्यस विषयमाथिको छलफलबाट अलग हुनुपर्छ । स्वार्थ बाझिने समितिमा सदस्य भएर जानु नै हुँदैन । […]

सम्बन्धित सामग्री

स्वार्थ समूह हाबी हुँदा कानून बनाउन सकिएन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी हुँदा कानून बनाउन समस्या भएको बताएकी छन् । बिहीबार मिडिया एड्भोकेसी ग्रुपले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थ समूहहरु भएकाले कानून निर्माणमा समस्या भएको बताइन् । उनले साइबर ऐन तथा सूचना सम्बन्धि विधेयक बनाउन विभिन्न स्वार्थ समूहको […]

स्वार्थ बाझिनेलाई रोजेको समिति

दलहरूले समितिमा रहने सदस्यमध्ये केही सांसदको उनीहरूको इच्छाअनुसार स्वार्थ बाझिनेगरी राखिएको छ भने केहीलाई सोध्दै नसोधी समितिमा राख्ने गरेको पाइएको छ। यसको जाँच संसद् सचिवालयले गरेको देखिएको छैन।...

मिटरब्याजसम्बन्धी विधेयकमा जालझेल, स्वार्थ समूह विधेयक रोक्न सक्रिय

संसद सचिवालयका एक अधिकारीले भने, ‘मिटरब्याजमा सबै दलको आ–आफ्नो स्वार्थ देखिन्छ ।’

संसदमा स्वार्थ समूहको दबदबा

सार्वजनिक हितमा कानुन बनाउने जिम्मेवारी भएका सांसदहरू ठेक्कापट्टा, बैंक व्यवसाय, पेशागत र राजनीतिक स्वार्थमा प्रभावित भएपछि संघीय संसद्ले उपल्लो जनप्रतिनिधिसभाको हैसियत गुमाइरहेको छ । नेपालको संसद्मा स्वार्थ समूहको बढ्दो प्रभावको लेखाजोखा ।

विकासबाहेक मेराे अरु स्वार्थ छैन : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन्। तनहुँको भानु नगरपालिका–१ भन्सारमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य रहेको...

हाम्रो कुनै स्वार्थ छैन, स्वार्थ छ भने देशसँग छः सभामुख सापकोटा

काठमाडौँ – सभामुख अग्नि सापकोटाले आफूहरूले देश र जनताकाे लागि काम गरेकाे बताउँदै आफूहरूसँग कुनैपनि व्यक्तिगत स्वार्थ नभएको बताएका छन्। उनले आज आइतबार ‘संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म’ पुस्तकाको विमोचन समारोहमा बोल्दै आफूहरूसँग कुनैपनि व्यक्तिगत स्वार्थ नभएको र यदि भएको भएपनि देश र सुशासनको भएको बताएका हुन्। काठमाडौँको नयाँ वानेश्वरस्थित एभरेष्ट होटेलमा संसदीय […]

कुनै व्यक्तिगत स्वार्थ नराखी काम गर्छुः उर्जामन्त्री भुसाल

काठमाडौँ– नवनियुक्त उर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री पम्फा भुसालले आफूले कुनैपनि व्यक्तिगत स्वार्थ नराखी काम गर्ने बताएकी छन्। बुधबार सिंहदरबारस्थित उर्जा मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कुनै व्यक्तिगत  स्वार्थ नराखी काम गर्ने बताएकी हुन्। उनले भनिन्, ‘व्यक्तिगत रुपमा मसँग कुनै स्वार्थ छैन। एउटै स्वार्थ भनेको परिणाम निकाल्ने गरी काम गर्ने हो।’ पदभार ग्रहणका क्रममा उनले कृषियोग्य […]

काम गर्न सरल छु, व्यक्तिगत स्वार्थ छैन : ऊर्जामन्त्री भुसाल

३० असार, काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने बताएकी छन् । बुधबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताइन् । ‘काम गर्न सरल छु, मिलेर जनताको काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र […]

कसरी अदालत बाहिरसम्म आइपुग्यो ‘न्यायाधीशको स्वार्थ बाझिने मामिला’ ?

१८ जेठ, काठमाडौं । केही वर्ष अघिसम्म न्यायालयभित्र न्यायाधीशहरूको स्वार्थ बाझिने विषय न्यायाधीश र वकिल वृत्तमा मात्रै सीमित हुन्थ्यो । यो अदालतभित्रै उठ्थ्यो र अदालतभित्रै समाधान हुन्थ्यो । तर, प्रतिनिधिसभा विघटनयता न्यायाधीशहरूको स्वार्थ बाझिने विषय न्यायालयभित्र मात्रै सीमित रहेन । यो सार्वजनिक बहसको विषय बन्न पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुस २०७७ […]