संघीयता खारेजी, धर्म निरपेक्षतामा जनमत संग्रह गर्ने रवीन्द्र मिश्रको व्यक्तिगत धारणा हो : संयोजक मिलन पाण्डे

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजी र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव उनको मात्र निजी भएको अर्का संयोजक मिलन पाण्डेले बताएका छन्।

सम्बन्धित सामग्री

रवीन्द्र मिश्र राप्रपा गएपछि मिलन पाण्डे समूहसँग विवेकशीलले थाल्यो छलफल

१३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि विवेकशील साझा पार्टीले पूर्वसहकर्मीहरुसँग एकताका लागि छलफल थालेको छ । मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने मागसहितको ‘मार्ग परिवर्तन’ दस्तावेज ल्याएपछि चर्किएको संघर्षका बेला संयोजक मिलन पाण्डेको नेतृत्वमा एउटा समूह पार्टीबाट अलग भएको थियो । […]

मिलन पाण्डे समूहलाई प्रश्न : विवेकशील साझा विभाजन भएको हो ?

एकपटक टुटेर गएको मंसिरमा जुटेको विवेकशिल साझा पार्टी फेरी विभाजनउन्मुख भएको छ । पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच वैचारिक मतभेद देखिएको छ । अर्थात् साविकको विवेकशील पार्टी र साझा पार्टीबीच समूहगत लडाइ सतहमै छताछुल्ल भएको छ । अध्यक्ष मिश्र संघीयता खारेजी, धर्मको विषयमा जनमत संग्रह र राजसंस्था भन्दै...