दीपक खड्काले खोले नेपाल स्काउटका तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीका काला कर्तुत, स्काउटलाई करोडौं नोक्शानी पुर्याएको दाबी (विज्ञप्तीसहित)

काठमाडौं, ६ फागुन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद दीपक खड्काले नेपाल स्काउटको वर्तमान तदर्थ नेतृत्वले आफ्नो विरुद्धमा नियोजित रूपमा व्यक्तिगत तथा राजनीतिक चरित्र हत्या गर्ने उद्देश्यले विभिन्न अनर्गल, मिथ्या र तथ्यहिन समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै आपत्ति जनाएका छन् । खड्काले आफू नेतृत्वको खड्का ल्याण्ड डेभलप्मेन्ट प्रा.ली.लाई जोडेर स्काउटको वर्तमान तदर्थ नेतृत्वले […]

सम्बन्धित सामग्री

स्काउट विकृति र विसंगतिविरुद्धको बिम्ब हुनुपर्छ : लोकबहादुर भण्डारी

काठमाडौं, पुष १५ । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले समाजका विकृति र विसंगतिहरुको विरुद्धको बिम्बको रुपमा नेपाल स्काउट हुनुपर्ने बताउनु भएको छ । नेपाल स्काउटको ककनी अन्तर्राष्ट्रिय तालिम केन्द्रमा भएको आधारभुत स्काउट तालिममा कर्णाली प्रदेशका स्काउट प्रतिनिधिहरुलाई तालिम दिँदै संयोजक भण्डारीले समाज परिवर्तनको वाहकको रुपमा नेपाल स्काउट नउभिए देश र समाजको परिवर्तन नहुने बताउनुभयो । […]

नेपाल स्काउट अब सबै स्थानीय निकायमा

काठमाडौं । नेपाल स्काउटले अब देशका ७५३ वटै पालिका हुँदै त्यहाँका सबै विद्यालयमा स्काउट संरचना निर्माण गर्ने भएको छ । नेपाल स्काउटले यहाँ आज पत्रकार सम्मेलन गरी देशको वर्तमान राज्य संरचनासँग मेल गराउने उद्देश्यले स्थानीय निकायका तहमा विस्तार गर्ने तयारी गरिएको जानकारी दिएको हो । स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार २००९ सालमा गठित स्काउट विगतमा सिमित क्षेत्रमा क्रियाशील भए पनि देशैभरी सक्रिय बनाउने उद्देश्यले सबै पालिकामा विस्तार गर्ने तयारी गरिएको जानकारी दिए । परम्पराग