न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा प्रतिनिधिहरुका लागि पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले विभिन्न ६ बुँदे आचारसंहिता सार्वजनिक गरेका हुन् । आचारसंहिता अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारीको प्रचार गर्न सामान्य अपिल तथा भिजिटिङ् कार्ड वितरण गर्न पाउँने भएपनि कसैको व्यक्तिगत चरित्रमा लान्छना […]