गुलजार जोगवनी (फोटो)

विराटनगर बजारको इतिहास १ सय वर्ष पुरानो छ । त्यसको तुलनामा विराटनगरसँगै जोडिएको भारतीय बजार जोगवनीको व्यापारिक इतिहास ६० देखि ७० वर्षको मात्रै छ । तर, घरायसी खाद्यान्नका सामानदेखि लत्ताकपडा किनमेलका लागि जोगवनी जाने नेपालीको भीड थामिनसक्नुको देखिन्छ । दसैँको टिकाको मुखमा नेपालीहरू उल्लासका साथ जोगवनीमा किनमेलका लागि गइरहेको देखिन्छ । टिकाअघिको अगाडिको अन्तिम शनिबार बिहानैदेखि जोगवनी बजार अन्य दिनभन्दा धेरै चलायमान छ । किनमेलका लागि त्यहाँ पुगेका नेपालीको भीडका कारण बाटोमा आवतजावत गर्ने साना

सम्बन्धित सामग्री

गुलजार न्युरोड [तस्बिरहरू]

दसैँको आगमनसँगै काठमाडौ‌को मुख्य व्यापारिक केन्द्र न्युरोड क्षेत्र पहिलेभन्दा व्यस्त बनेको छ। न्युरोड, असनलगायत क्षेत्रलाई दसैँको रमझमले छपक्कै छोपेको छ। दसैँमा घर जानुअघि किनमेल गर्नेहरूको भिड बाक्लो छ। लुगा पसलदेखि जुत्ता...

उजाड देखिने बगर ‘गुलजार’ देखियो

वर्षभरि उजाड देखिने बकैया नदीको बगरमा काँस फुलेर गुलजार देखिएको छ। बगरभरि हिउँ जस्तै देखिने सेता काँसले बगरमा चमक ल्याइदिएको छ।...

जब सन्ध्या हुन्छ गुलजार बन्छ कमलपोखरी

काठमाडौं : काठमाडौंमा गर्मी बढेको छ। मनसुन भित्रिएर वर्षाले केही राहत दिए पनि गर्मीले छोडेको छैन। साँझपख अलि शीतल भएपछि मानिसहरु डुल्न हिँड्छन् नजिकैको सार्वजनिकस्थल र पार्क तिर। कमलपोखरीमा पनि त्यही सेरोफेरोमा भिड लाग्छ मानिसहरुको। स्थानीयदेखि युवायुवतीहरु घुम्न पुग्छन् पोखरी। काठमाडौं महानगरपालिकाले कमलपोखरीलाई परम्परागत 'लुक्स' मा नयाँ बनाएपछि यहाँको रौनक नै फेरिएको…

हरियो जुम्ला, गुलजार गुठीचौर

सामाजिक सञ्जालमा ‘हिउँले छोपिएको सेतै जुम्ला’ तस्वीरहरू देखा परे । अनलाइन पोर्टलहरूमा समाचार प्रकाशित भए– चिसो मौसम सकिनै लाग्दा जुम्लामा हिमपात । यो मेरो त्यो बेलाको सम्झना हो, जतिबेला जुम्लाले हरियो रंग ओढेको थियो । त्यो बिहान म उठ्दा खलंगा वरपर वर्षाैंदेखि सगर्व उभिइरहेका डाँडालाई छिचोल्दै घामका कलिला किरण मेरो कोठाको झ्यालबाट जबर्जस्त छिर्दैथिए । […]

कुनै समयको गुलजार तातोपानी नाकामा चहलपहल शून्य

चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो । तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । कुनै समय गुलजार तातोपानी नाकामा अहिले भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बोहक अरु छैन ।  रेष्टुराँ र होटलमा भ्याइनभ्याइ हुने यो …

तिहारले गुलजार असन र न्यूरोड

लक्ष्मी पूजाको पूर्वसन्ध्यामा मुख्य व्यापारिक क्षेत्रमा चहलपहल उच्च भएको छ। असन, न्यूरोडलगायतका क्षेत्रमा किनमेलका लागि सर्वसाधरणको भीड लागेको छ। लक्ष्मी पूजाको पूर्वसन्ध्यामा विद्युतीय सामाग्री, तिहारका लागि मसला, टोपी, फूल तथा रंग पसलहरुमा किनमेलको भीड देखिएको छ।  तस्विरहरु

श्रृङ्खलावद्ध हत्याका आरोपी गुलजार पक्राउ

सप्तरी र सुनसरीमा भएका श्रृङ्खलावद्ध हत्यामा संलग्नको आरोप लागेका सुरुंगा नगरपालिका–१० का ६० वर्षका गुलजार मियाँ पक्राउ परेका छन् ।

सीमावर्ती बजार छैन गुलजार

नेपाल–भारतको सीमावर्ती क्षेत्रमा रहेका दुवैतर्फका सहर–बजारहरू दुवै देशका नागरिकका लागि किनमेल गर्ने मुख्य स्थल हो । नेपालीहरू दैनिक उपभोग्य वस्तु खरिदारीका लागि सीमावर्ती भारतीय बजार पुग्ने गरेका छन् भने भारतीयहरू सीमावर्ती बजारमा विदेशी सामान भारतमा भन्दा सस्तो, राम्रो पाइने भन्दै केही मात्रामा आउने गरेका छन् । तर, भारतीयको तुलनामा नेपालीहरू अधिकांश सीमावर्ती बजार भारतीय बजार […]

गुलमोहरले गुलजार वीरेन्द्रनगर

सुर्खेत : निषेधाज्ञाका कारण कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको सडक सुनसान छ। त्यही सुनसान सडक छेउछाउमा रहेका गुलमोहर ढकमक्क फलेका छन्।वीरेन्द्रनगरका कुइनेपानी, घण्टाघर, ईत्रामलगायत विभिन्न ठाउँमा फुलेका गुलमोहरले जो कोहीलाई मोहित बनाउँछ। महामारीले अक्रान्त बनाए पनि ती फूल हेर्दा मनमा उल्लास छाउँछ।विगतका सालहरु गुलमोहर फलेका बेला फोटो खिच्नेहरुको घुइँचो हुन्थ्यो। तर, यस वर्ष कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञाले सुनसान छ।गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा द