जब सन्ध्या हुन्छ गुलजार बन्छ कमलपोखरी

काठमाडौं : काठमाडौंमा गर्मी बढेको छ। मनसुन भित्रिएर वर्षाले केही राहत दिए पनि गर्मीले छोडेको छैन। साँझपख अलि शीतल भएपछि मानिसहरु डुल्न हिँड्छन् नजिकैको सार्वजनिकस्थल र पार्क तिर। कमलपोखरीमा पनि त्यही सेरोफेरोमा भिड लाग्छ मानिसहरुको। स्थानीयदेखि युवायुवतीहरु घुम्न पुग्छन् पोखरी। काठमाडौं महानगरपालिकाले कमलपोखरीलाई परम्परागत 'लुक्स' मा नयाँ बनाएपछि यहाँको रौनक नै फेरिएको…