जोगवनी नाकामा कडाइले पातलियो भिड, १ सय रुपैयाँभन्दा बढीको सामानमा अनिवार्य भन्सार

नेपालको भन्सार कार्यालयले जोगबनीबाट सामान आयतमा कडाइ गरेपछि 'गुलजार' जोगवनी बजार पातलिन थालेको छ ।