कुनै समयको गुलजार तातोपानी नाकामा चहलपहल शून्य

चिनियाँ बजारमा सामान खरिद गर्न पुग्ने व्यापारी र उपभोक्ताका कारण तातोपानी नाकामा चहलपहल निकै बढी थियो । तर २०७२ साल वैशाखमा आएको भूकम्पपछि भने तातोपानी नाकाको मुहार फेरिएको छ । कुनै समय गुलजार तातोपानी नाकामा अहिले भूकम्पले भत्काएका जीर्ण भवन र सीमा सुरक्षार्थ प्रहरी कार्यालय बोहक अरु छैन ।  रेष्टुराँ र होटलमा भ्याइनभ्याइ हुने यो …