मोरङ– स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङमा १२ पालिकाको मेयर तथा उपमेयरको करिब टुंगो लगाएको छ। जिल्लाका एक नेताकाअनुसार हालसम्म उर्लाबारी, रतुवामाई, लेटाङ, रंगेली, सुनवर्षी, बेलबारी नगरपालिकासँगै जहँदा, धनपालथान, कटहरी, ग्रामथान, बुढीगंगा र केराबारी गाउँपालिकामा मेयर तथा उपमेयरको टुंगो लागेको हो। उनका अनुसार रंगेली नगरपालिकामा माओवादीबाट केही समयअघि एमालेमा प्रवेश गरेका दिलिप बगडियाले मेयरको […]