एमालेले चितवनमा टुंग्यायो उम्मेदवार, भरतपुर र माडीमा राप्रपासँग तालमेल

नेकपा एमाले चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुखका उमेदवारको टुंगो लगाएको छ। मनोनयन दर्ता गर्ने पहिलो दिन एमालेले उमेदवारको टुंगो लगाएको हो। भरतपुर महानगरपालिका र माडी नगरपालिकामा भने एमालेले राप्रपासँग तालमेल गर्दैछ। भरतपुर र माडी उपप्रमुखमा एमालेले राप्रपाका लागि दुई पद खाली राखेकाे हाे। भरतपुरमा विजय सुवेदीलाई उमेदवार बनाउने निर्णय एमालेले यसअघि नै गरिसकेकाे […]

सम्बन्धित सामग्री

भरतपुर महानगरपालिका-३ को वडाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित

२ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका-३ मा नेकपा एमालेले वडाध्यक्ष जितेको छ । वडामा खसेको ३ हजार २४४ मत गणना गर्दा एमालेबाट वडाध्यक्ष उम्मेदवार बनेका विकास थापाले जित हात पारेका हुन् । थापाले १ हजार ६६६ मत ल्याएर जित हात पार्दा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका भरत अधिकारीले […]

भरतपुर महानगरपालिका २ मा काँग्रेसका उम्मेदवार विजयी

भरतपुर महानगरपालिका २ मा काँग्रेसका उम्मेदवार मनोज रानाभाट अध्यक्षमा विजयी भएका छन् । एमालेका कृष्ण केसीले २०५८ मत पाउँदा मनोज रानाभाट २१०५ मत पाएर विजयी भएका हुन् ।यसअघि वडा १ मा पनि काँग्रेसकै उम्मेदवार विजयी भएका थिए ।

भरतपुर-१ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

१ जेठ, चितवन । भरतपुर महानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनले १ हजार ३९७ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार शुक्रकुमार श्रेष्ठले १ हजार ३१३ मत पाए । वडामा वडाध्यक्षसहित दुई सदस्य कांग्रेस र तीन सदस्य एमालेले जितेको छ । वडा […]

भरतपुर महानगरपालिका : जगन्नाथले ल्याए ४३० मत, अरु उम्मेदवार कसको कति ?

भरतपुर महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ खतिवडाले ४३० मत प्राप्त गरेका छन् । कुल ३३०५ मत गणना हुँदा काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले  ४३० मत प्राप्त गरेका हुन् । यस्तै गठबन्धनबाट मेयरको उम्मेदवार रहेकी रेनु दाहालले सर्वाधिक १२०८ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १०८७ मत पाएका छन् । यस्तै उपमेयरतर्फ काँग्रेसका चित्रसेन अधिकारीले १३३० मत पाउँदा राप्रपाकी हिमला गुरुङले ८७७ मत पाएकी छन् ।  यसैबीच भरतपुर महानगरपालि

भरतपुर महानगरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले गरे मतदान

काठमाडौं : भरतपुर महानगरपालिकाको स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले मतदान गरेका छन्।गठबन्धनका साझा उम्मेदवार रेनु दाहाल र एमाले उम्मेदवार विजय सुवेदीले पनि मतदान गरिसकेका छन्।

भरतपुर मेयर उम्मेदवार सुवेदीले गरे मतदान

चितवन – चितवन भरतपुर मेयरका उम्मेदवार विजय सुवेदीले मतदान गरेका छन् । एमालेका तर्फबाट मेयर पदमा उम्मेददवारी दिएका उनले भरतपुर- १२ स्थित मोहन माविबाट मतदान गरेका हुन्।

भरतपुर महानगरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह भुइँकटहर

काठमाडाैँ- भरतपुर महानगरपलिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् ।उनलाई निर्वाचन आयोगले चुनाव चिन्ह भुइँकटहर दिएको हो। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको सर्मथनमा उठाएको उम्मेदवारमाथि पौडेलले बागी उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसका नेता बागी उम्मेदवार पौडेललाई उमेदवारी फिर्ता लिन सत्ता गठबन्धन र शीर्ष तहका नेताले फकाउँदा समेत उनी पछि हटेनन्। पौडेलले बागी […]

एमालेले भरतपुर महानगरपालिकाको मेयरमा सुवेदीलाई उम्मेदवार बनाउने

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेले विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।महानगर कमिटीको आज आइतवारकाे बैठकमा एमाले पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवम् एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया जानकारी दिनुभयो ।एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरबाट एउटा मात्रै नाम सिफारिस भएकाले त्यही नाम...

एमालेले तय गर्यो भरतपुर महानगरमा मेयरको उम्मेदवार

नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा प्रदेश सांसद विजय सुवेदीलाई उठाउने भएको छ । एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिमा आइतबार बसेको एमाले महानगर कमिटीको विस्तारित बैठकले महानगरको  मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी दिए ।महानगरको मेयरमा सुवेदीलाई सर्वसम्मत ढंगले उम्मेदवार बनाउने घोषणा गरिएको ज्ञवालीले बताए । मेयरको उम्मेदवारमा सुवेदीलाई निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले समर्थन गरेका हु

एमालेबाट भरतपुर महानगरको मेयरमा सुवेदी उम्मेदवार बन्ने

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार हुने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ । मेयरको उम्मेदवारको नाम सिफारिस गर्न एमालेको भरतपुर महानगरपालिका कमिटीको बैठक आज (आइतबार) बसेको छ । सो बैठकले मेयरमा सर्वसम्मत रुपमा […]