११ वैशाख, बुटवल । नेकपा एमालेले रुपन्देहीका ५ नगरपालिकाको मेयर र उपमेयर उम्मेदवारको टुंगो लगाएको छ । तिलोत्तमा नगरपालिकाको नगरप्रमुखमा मोहन चापागाई र उप प्रमुखमा जगेश्वरी देवी चौधरीलाई उठाउने निर्णय गरेको छ । यस्तै सैनामैना नगरपालिकाबाट नगरप्रमुखमा हालका नगरप्रमुख चित्र बहादुर कार्की र उप प्रमुखमा बिना रानालाई नै दोहोर्याउने निर्णय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र […]