दीपिका पादुकोणले नयाँ वर्षमा डिलिट गरिन् आफ्ना सबै सोसल मिडिया पोस्ट ? इन्स्टाग्राम, ट्वीटर, फेसबुक खाली

बलिउड नायिका दीपिका पादुकोण यतिबेला आफ्ना श्रीमान् तथा बलिउड नायक रणबीर सिंहसँग राजस्थान जयपुरमा नयाँ वर्षको उत्सव मनाइरहेकी छिन् । यसैबीच नायिकाले आफ्नो सोसल मिडिया अकाउन्टमा ठूलो परिवर्तन गरेकी छिन् । दीपिका पादुकोणको सबै सोसल मिडिया – इन्स्टाग्राम, ट्वीटर, फेसबुक खाली भएका छन् । दीपिकाको सबै सोसल मिडिया अकाउन्टमा उनका सबै पोस्ट डिलिट भइसकेका छन् र यसले धेरैमा उत्सुकता जगाएको छ । यतिमात्रै होइन, दीपिकाका अकाउन्टको पोस्ट डिलिट हुनुका साथै उनको प्रोफाइल फोटो पनि परिवर्तन भएका छन् । उन

सम्बन्धित सामग्री

अब फेसबुक प्रयोगकर्ताले इन्स्टाग्राममा मेसेज गर्न नपाउने

२६ मंसिर, काठमाडौं। मेटा कम्पनीले फेसबुक तथा इन्स्टाग्राम प्रयोगकर्तालाई ठूलो झट्का दिने तयारी गरेको छ । मेटाले आफ्ना सोसल मिडिया प्लाटफर्महरु इन्स्टाग्राम तथा फेसबुकमा क्रस मेसेजिङको सुविधा बन्द गर्दैछ । योसँगै अब इन्स्टाग्रामका प्रयोगकर्ताले फेसबुक मेसेन्जरमा तथा फेसबुकका प्रयोगकर्ताले इन्स्टाग्राममा डाइरेक्ट मेसेज गर्न सक्ने छैनन् । मेटाले यो सुविधा तीन वर्षअघिबाट उपलब्ध गराएको थियो । […]

आत्महत्या गर्न लागेकी किशोरीका बारेमा जब फेसबुक कम्पनीको फोन आयो…

के सोसल मिडिया प्लाटर्फम फेसबुक, इन्स्टाग्राम तथा यसको मातृ कम्पनी मेटाले आफ्ना प्रयोगकर्तामाथि निगरानी गर्दछ ? यस्तो प्रश्न पहिलेदेखि नै उठ्ने गरेको छ । तर हालै यो विषय पुनः चर्चामा आएको छ । आत्महत्याको प्रयास गरिरहेको बेलाको एउटा भिडियोका कारण पछिल्लोपटक यसको चर्चा भएको हो । वास्तवमा भारतको मध्य प्रदेशमा एक किशोरीले इन्स्टाग्राममा एउटा भिडियो […]

फेसबुक संस्थापक जुकरबर्गलाई पुत्री लाभ

फेसबुकका संस्थापक मार्क जुकरबर्ग तेस्रो पटक पिता बनेका छन् । जुकरबर्ग पत्नी प्रिसिला चानले तेस्रो बच्चाको रुपमा छोरीलाई जन्म दिएकी हुन् । जुकरबर्गले सोसल मिडिया प्लाटर्फम फेसबुक तथाा इन्स्टाग्राममा पुत्री लाभको जानकारी दिएका छन् । नवजात छोरीको तस्वीर शेयर गर्दै उनले ईश्वरको आशीर्वाद प्राप्त भएको भन्दै छोरीलाई स्वागत गरेका छन् । जुकरबर्गले इन्स्टाग्राममा नवजात छोरी […]

तपाइँको फेसबुक, ह्वाट्सएप र जिमेल अरुले चलाइरहेको त छैन ? यसरी थाहा पाउनुहोस्

सोसल मिडिया साइट फेसबुक, मेसेजिङ एप ह्वाट्सएप तथा इमेल सर्भिस जिमेल आ आफ्नो क्षेत्रका सबैभन्दा लोकपि्रय प्लाटर्फमहरु हुन् । दैनिक करोडौँ मानिसहरुले फेसबुक, ह्वाट्सएप तथा जिमेल प्रयोग गर्दछन् । त्यसैले यी प्लाटर्फममा प्रयोगकर्ताको गोपनियताको सुरक्षाका लागि विभिन्न फिचरहरु राखिएको हुन्छ । आफ्ना यी इन्टरनेट अकाउन्टहरु निकै व्यक्तिगत हुने हुनाले अरु कसैले चलाओस् भन्ने चाहना कसैको […]

अब फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम चलाउन पैसा तिर्नुपर्ने !

२० भदौ, काठमाडौं । मेटा कम्पनीले छिटै आफ्ना विभिन्न सोसल मिडिया प्लाटफर्म प्रयोगकर्ताका लागि विभिन्न सशुल्क फिचरहरु ल्याउने तयारी गरेको छ । सोसल मिडिया दिग्गज कम्पनी मेटाले कम्पनीमा एक नयाँ संरचना खडा गर्दैछ जसको काम फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपमा सशुल्क फिचरका लागि काम गर्नु हुनेछ । उक्त शाखाको प्रमुखमा प्रतिति राय चौधरी हुनेछिन् जो यसअघि […]

फेसबुक संस्थापक जुकरबर्गले माफी मागे

काठमाडौं । फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्म सोमबार घण्टौंसम्म अबरुद्ध भएको घटनामा माफी मागेका छन् । फेसबुक, मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम सोमबार करिब ६ घण्टा अबरुद्ध हुँदा विश्वका साढे ३ अर्ब भन्दा धेरै प्रयोगकर्ता प्रभावित भएका थिए । मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण सोसल मिडिया प्लाटफर्म अबरुद्ध भएको […]

फेसबुक र इन्स्टाग्राम नेपालीमा कसरी चलाउने ?

१३ भदौ, काठमाडौं । विश्वका सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लाटफर्ममा पर्दछन् फेसबुक र इन्स्टाग्राम । विश्वमा करीब साढे २ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वका झण्डै १ सय १५ वटा भाषामा चलाउन सकिन्छ । इन्स्टाग्राम पनि अंग्रेजी सँगै अन्य धेरै भाषामा उपलब्ध छ । धेरै मानिसहरुलाई सोसल मिडियाहरुमा आफ्नो मातृभाषा नै प्रयोग गर्न सजिलो लाग्दछ । […]

फेसबुक एकाउन्ट सुरक्षित राख्ने पाँच तरिका

फेसबुक विश्वको एक अग्रणी र लोकप्रिय सोसल नेटवर्किङ साइट हो । फेसबुक एकाउन्ट नभएका मानिसहरू सायद कमै होलान् । नेपालमा पनि सबैभन्दा धेरै प्रयोग गरिने सोसल मिडिया फेसबुक नै हो ।फेसबुक खाता ह्याक हुनबाट कसरी जोगाउने ? फेसबुक सुरक्षा सेटिङ्स कसरी सुरक्षित गर्ने ? आज हामी यहाँलाई तपाईंको फेसबुक एकाउन्ट कसरी सुरक्षित गर्ने भन्नेबारेमा जानकारी […]

फेसबुक सर्वोच्च अदालतको पहिलो फैसला, उल्टिए ४ निर्णय

काठमाडौं । सोसल मिडिया प्लाटफर्म फेसबुकको सर्वोच्च अदालतको रुपमा व्याख्या गरिएको निगरानी बोर्डले फेसबुक प्रयोगकर्ताका सामाग्रीहरु हटाउने फेसबुक कम्पनीका विभिन्न निर्णयहरु उल्टाइदिएको छ । निगरानी बोर्डले आफ्नो गठन पश्चात् पहिलोपटक गरेको सुनुवाइका क्रममा यस्तो फैसला गरेको हो । पहिलो सुनुवाइमा लिइएका पाँचवटा निवेदनमध्ये चनर वटामा फेसबुकको निर्णय उल्टाइएको छ । फेसबुकमा राखेका आफ्ना सामाग्री फेसबुकले […]