आत्महत्या गर्न लागेकी किशोरीका बारेमा जब फेसबुक कम्पनीको फोन आयो…

के सोसल मिडिया प्लाटर्फम फेसबुक, इन्स्टाग्राम तथा यसको मातृ कम्पनी मेटाले आफ्ना प्रयोगकर्तामाथि निगरानी गर्दछ ? यस्तो प्रश्न पहिलेदेखि नै उठ्ने गरेको छ । तर हालै यो विषय पुनः चर्चामा आएको छ । आत्महत्याको प्रयास गरिरहेको बेलाको एउटा भिडियोका कारण पछिल्लोपटक यसको चर्चा भएको हो । वास्तवमा भारतको मध्य प्रदेशमा एक किशोरीले इन्स्टाग्राममा एउटा भिडियो […]

सम्बन्धित सामग्री

लाइभ आत्महत्या : प्रहरीले थाहा पाउँदा पुनर्जीवन

महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोल रुममा २०७७ मंसिर ११ को राति १२ः१५ बजे एक पुरुषले फेसबुक लाइभमा आत्महत्या गर्दै छ भन्ने सूचना प्राप्त भयो । कन्ट्रोल रुमले तत्काल साइबर ब्युरोलाई जानकारी गरायो । ब्युरोबाट खटिएका प्रहरी अधिकृतले ‘आत्महत्या गर्दै छु’ भन्ने व्यक्तिको ‘युजर डिटेल’ पत्ता लगाइदिन फेसबुकको कार्यालयमा अनुरोध गरे । फेसबुकले तत्कालै ती पुरुषको ‘युजर डिटेल’ पठाइदियो । फेसबुकमार्फत परिवारका सदस्यहरूको पत्ता लाग्यो । त्यसपछि प्रहरीले ती पुरुषकी पत्नीको सम्पर्क नम्बरसमेत पत्ता लगायो । फोन नम्बरको लोकेसन ट्र्याक गर्दा ती पुरुष पशुपतिनाथको जंगलमा गएको खुल्यो ।

फेसबुकमा लाइभ देखाउँदै चितवनका २६ वर्षीय युवकले गरे आत्महत्या :: Pahilopost.com

काठमाडौँ : चितवन कालिका नगरपालिका घर भएका २६ वर्षीय निश्चल तामाङले गएराति अबेर फेसबुकमा लाइभ देखाएर आत्महत्या गरेका छन्।  राति साढे नौ बजे आत्महत्या गर्ने घोषणा फेसबुकमै गरेदेखि बिहान साढे १ बजे आत्महत्या गर्दासम्म सयौँले लाइभ हेरेका थिए। मेन्स रुम रिलोडेड जस्ता अनेकौँ फेसबुक ग्रुपहरुमा उनलाई बचाउन, प्रहरीलाई फोन