फेसबुक संस्थापक जुकरबर्गले माफी मागे

काठमाडौं । फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्म सोमबार घण्टौंसम्म अबरुद्ध भएको घटनामा माफी मागेका छन् । फेसबुक, मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम सोमबार करिब ६ घण्टा अबरुद्ध हुँदा विश्वका साढे ३ अर्ब भन्दा धेरै प्रयोगकर्ता प्रभावित भएका थिए । मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण सोसल मिडिया प्लाटफर्म अबरुद्ध भएको […]

सम्बन्धित सामग्री

धरानका मेयर हर्क साम्पाङले मागे माफी

३ पुस, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले आफ्नो फेसबुक पोष्टमा प्रयोग भएको शब्द दलित समुदायलाई नराम्रो लागेको भन्दै माफी मागेका छन् । ‘मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुखी बनाएको रहेछ,’ उनले एक […]

११ हजार कर्मचारी कटौती गर्ने निर्णयपछि  जुकरबर्गले मागे माफी

फेसबुक, इस्टाग्राम र ह्वाट्सएप स्वामित्वमा रहेको मेटाले आफ्नो कार्यबलको १३ प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । मेटाले  ११ हजार कर्मचारी कटौती गर्ने भएको हो । विभिन्न देशका गरी मेटाका ८७ हजार कर्मचारी छन् ।  मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कटौतीहरू ‘मेटाको इतिहासमा सबैभन्दा कठिन परिवर्तन’ भएको बताए ।‘मलाई थाहा छ यो सबैका लागि कठिन छ । म विशेष गरी प्रभावित भएकाहरूप्रति माफी चाहन्छु,’,  प्रमुख कार्यकारी जुकरवर्गले एक विज्ञप्तिमा लेखे ।जुकरबर्गले महा

माफी माग्दै माग्ने बुढाले हटाए ‘कमेडी हब’को विवादित दृश्य

काठमाडौं । आफू निर्देशित टीभी शो ‘कमेडी हब’को ट्रेलर विवादमा तानिएपछि केदार घिमिरे ‘माग्ने बुढा’ले माफी मागेका छन् । अन्जानमा आफूहरुबाट गल्ती भएको स्वीकार्दै घिमिरेले दर्शक र शुभचिन्तकको सल्लाह बमोजिम ट्रेलरमा समावेश उक्त दृश्यलाई युट्युब, टिकटक र फेसबुक सबैतिरबाट हटाएको जनाएका छन् । गएराति सार्वजनिक गरिएको ट्रेलरमा हिन्दूहरुका आराध्यादेव भगवान शिवजीलाई मजाक बनाइएको भन्दै विरोध […]

दायित्वबाट चुकेको भन्दै नायिका सुहानाले मागिन माफी

काठमाडौं । फिल्म ‘ए मेरोे हजुर ३’ र ‘ए मेरो हजुर ४’ की अभिनेत्री सुहाना थापाले लैंगिक अल्पसंख्यकलाई सुन्ने र संरक्षण गर्नुपर्ने दायित्वबाट चुकेको भन्दै माफी मागेकी छन् । सुहानाले फेसबुक र इन्टाग्राम मार्फत लामो पत्र लेख्दै भनेकी छन् । ‘ए मेरोे हजुर २’ र ‘ए मेरो हजुर ३’ मा लैंगिक र अल्पसंख्यकलाई मजाकको विषय […]

समलिंगी समुदायसँग सुहानाले मागिन् माफी

काठमाडौं । ‘ए मेरो हजुर’का पछिल्ला तीन श्रृंखलामा लैंगिक अल्पसंख्यक (समलिंगी समुदाय)लाई मजाकको विषय बनाएकोप्रति अभिनेत्री सुहाना थापाले माफी मागेकी छन् । फेसबुक स्टोरीमार्फत लैंगिक अल्पसंख्यकलाई पत्र लेख्दै उनले मजाकको विषय बनाउनु आफूहरुको उद्देश्य नरहेको भन्दै माफी मागेकी हुन् । ‘ए मेरो हजुर २’ र ‘३’ मा समलिंगी पात्रलाई चित्रण गरिएको छ । आफूहरु पात्रको […]

राजेशपायल भन्छन्–माफी दिनु महान कार्य हो

काठमाडौं–न्यूयोर्कको कन्सर्टमा गायक राजेशपायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले माफी मागेका छन् । उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन् । गायक राजेशपायलको फेसबुक पेजमा राखिएको भिडियोमा शेर्पाले आफूले राजेशपायललाई अवरोध गरेको स्वीकारेका छन् । ‘मबाट गल्ती भएको छ । म सबैसँग माफी माग्न चाहन्छु’, उनले भनेका छन् । उनले राजेशपायललाई खादा […]

फेसबुक–ह्वाट्सएप बन्द हुँदा कति घाटा भयाे ?

काठमाण्डाै – फेसबुकका संस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जालमा आएको वाधाका लागि माफी मागेका छन् । फेसबुक, म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा हिजो सोमवार झन्डै ६ घण्टाका लागि रोकिएको थियो जसका कारण विश्वभरका साढे ३ अर्बभन्दा धेरै मानिस प्रभावित भएका थिए ।मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण चार वटै प्लेटफर्मको सेवा रोकिएपछि खेद व्यक्त गरेका छन् । सोमवार राति झन्डै साढे ९ बजे यी सेवा प्रभावित भएको थियो र आइतवार बिहान साढे ३ बजेतिर फेरि सुरु भएको थियो । केही घण्टाका लागि प्रयोगकर्ताहरू...

किन चलेन झण्डै ६ घण्टासम्म फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम?

न्युयोर्क समय अनुशार मध्यान्ह १२ बज्नु ठीक अगाडि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम लगायतका फेसबुकका कम्पनीका उत्पादनहरु विश्वव्यापीरुपमा एकैपटक बन्द भए । झण्डै ६ घण्टाको प्रयासपछि फेसबुकले यो समस्या समाधान गर्न सफल भयो । फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरु बन्द भएपछि फेसबुकले ट्वीटरमा रहेको आफ्नो एकाउन्टमार्फत यसको पुष्टी गर्दै माफी मागेको थियो । उक्त […]

स्याङ्जामा भेटिए रंगकर्मी प्रकाश दाहाल, सुनाए 'म हराएको होइन' कविता

काठमाडौं : झापाबाट हराएका रंगकर्मी प्रकाश दाहाल आज स्याङ्जाको वालिङमा भेटिएका छन्। उनले आफू सकुसल रहेको र सातदिनपछि स्याङ्जा आइपुगेको फेसबुक लाइभमार्फत जानकारी दिएका छन्। खबर नगरी हिँड्दा परिवार, आफन्त र साथीहरुले भोग्नुपरेको सास्तीप्रति उनले माफी मागेका छन्। 'मोबाइल नबोकी हिँडेका कारण मैले दिएको सास्तीप्रति शिर निहुर्‍याएर माफी माग्न चाहन्छु।…

कालो मान्छेलाई बाँदर जाति भनेपछि फेसबुकले माफी माग्यो

आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले कालो वर्णको मानिसलाई बाँदर जातिको प्राणी अर्थात् प्राइमेट भनेको विषयमा विवादित बनेसँगै फेसबुकले माफी मागेको छ । फेसबुक प्रयोगकर्ताहरुले कालो वर्णका मानिसहरुलाई देखाइएका समाचारजन्य भिडियोहरु फेसबुकमा हेर्ने क्रममा फेसबुकको आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले ‘के तपाईंले प्राइमेटको भिडियो हेरिरहन चाहनुहुन्छ ?’ भन्ने अनौठो तथा आपत्तिजनक प्रश्न गरेको विषय सार्वजनिक भएको थियो । यो […]