काठमाडौंको महानगरमा विवेकशील साझाको दाबीः बास्कोटा मेयर, तुलाधर उपमेयर

काठमाडौं, चैत २९ । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने निर्णय गरेको छ। “देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँ राजधानीको गौरव पुनर्स्थापित गरौँ” नाराका साथ दुईजना महिला उमेदवारलाई अघि सारिएको छ । पार्टीको केन्द्रीय […]

सम्बन्धित सामग्री

विवेकशील साझाबाट विराटनगर मेयरमा अमलेश कर्ण, भरतपुरमा प्रवीण काफ्ले

विवेकशील साझा पार्टीले विराटनगर महानगरपालिकाको मेयरमा अमलेश कर्ण र भरतपुर महानगरपालिकाको मेयरमा प्रवीण काफ्लेलाई उम्मेदवार बनाउने भएको छ। यस्तै गरी भरतपुरको उपमेयरमा पुष्पा सापकोटालाई उम्मेदवार बनाउने भएको हो।आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवारहरूबारे निर्णय गरेको हो। विराटनगरका मेयर उम्मेदवार कर्ण र भरतपुरकी उपमेयर उम्मेदवार सापकोटा पार्टीका केन्द्रीय सदस्य हुन्। भरतपुरका मेयर उम्मेदवार काफ्ले चितवनका पूर्व जिल्ला संयोजक हुन्। कर्ण २०७४ को संघीय निर्वाचनमा मोरङ क्षेत्र

विवेकशील साझाका उम्मेदवारद्वारा काठमाण्डाैकाे मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

काठमाण्डौ – विवेकशील साझा पार्टीका उम्मेदवारहरूले काठमाण्डौ महानगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाण्डौको निर्वाचन कार्यालयमा गएर समीक्षा बाँस्कोटाद्वारा मेयरमा तथा उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गर्नुभएको हो ।  काठमाण्डौ महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरूको सुझाव लिएर ती सबै समस्याको समाधान गर्दै लैजाने गरी प्रतिज्ञापत्र सार्वजनिक गरिएको मेयरका उम्मेदवार बास्कोटाले बताउनुभयो । उहाँले आफूहरू विजयी भएमा काठमाण्डौ महानगरमा विकास, निर्माण...

काठमाडौँ महानगरमा विवेकशील साझाले दियो उम्मेदवारी

काठमाडौँ । विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ । विवेकशील साझाबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरले मनोनयन पत्र दर्ता गराएका छन् । उनीहरूले आज (आइतबार) काठमाडौँको राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा उम्मेदवारी दिएकी समीक्षा गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–१ […]

विवेकशील साझाबाट भरतपुरको मेयरमा युवा इन्जिनियर प्रविन

विवेकशील साझा पार्टीले भरतपुर महानगरपालिकाको मेयर र उपमेयर छनोट गरेको छ । शनिबार बसेको जिल्ला सदस्य भेलाले प्रविन काफ्लेलाई सर्वसम्मत रूपमा महानगरको उम्मेदवारको रूपमा अगाडी सारेको हो।  २८ वर्षीय काफ्ले सन् २०१६ मा भारतको बैंगलोरबाट मेकानिकल इन्जिनीयरिङमा स्नातक सम्पन्न गरी स्वदेश फर्केर नेपालकै एक प्रतिष्ठित अन्तर्राष्ट्रिय उद्योग कम्पनीमा काम गरेर अनुभव लिँदै केहि वर्षदेखि आफ्नै उद्यम गरिरहेका छन्। उनले विगत ३ वर्षदेखि पार्टीको हरेक अभियानमा नेतृत्व लिँदै केहि वर्षयता  चितवन जिल्ला सं

तिलोत्तामामा विवेकशील साझाका मेयर र उपमेयरका उम्मेदवार सिफारिस

६ वैशाख, बुटवल । विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार सिफारिस गरेको छ । मेयरमा डा. अमित के.सी र उपमेयरमा रुपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय विवेकशील साझाले जनाएको छ । वडा नं. ७ भलवारी निवासी डा. केसी नेत्र रोग विशेषज्ञ हुन् भने वडा नं १४ निवासी गुरुङ शिक्षण पेशामा आबद्ध हुन् […]

विवेकशील साझाबाट कामनपाको मेयर/उपमेयरमा महिला उम्मेदवार

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ।...

काठमाडौंको मेयर र उपमेयरमा विवेकशील साझाले उठायो महिला उम्मेदवार

विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ। शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी विवेकशील साझाले पार्टीको तर्फबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई...

विवेकशील साझा पार्टीले काठमाण्डौ महानगरको मेयर र उपमेयरमा महिला उम्मेदवार उठायाे

काठमाण्डाै – रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाण्डौ महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ । शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी विवेकशील साझा पार्टीको तर्फबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाइएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा दुवै उम्मेदवारको तर्फबाट काठमाण्डौ महानगरपालिकाको निर्वाचनका लागि प्रतिज्ञा पत्र पनि सार्वजनिक गरिएको छ । काठमाण्डौ महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरुको सुझाव लिएर ती सबै समस्याहरुको स...

काठमाडौंमा विवेकशीलका मेयर-उपमेयर उम्मेदवारको घोषणापत्र (पूर्णपाठ)

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँको मेयर तथा उपमेयर पदका उम्मेदवारहरूको घोषणापत्र सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच मेयरको उम्मेदवार समीक्षा बाँस्कोटा र उपमेयर कीर्ति तुलाधरले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्।  मेयरको उम्मेदवार बाँस्कोटा पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको सदस्य हुन्। उनी गएको निर्वाचनमा प्रदेश सभातर्फ काठमाडौँ क्षेत्र नं १ ‘क’मा उ