काठमाण्डौ – विवेकशील साझा पार्टीका उम्मेदवारहरूले काठमाण्डौ महानगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाण्डौको निर्वाचन कार्यालयमा गएर समीक्षा बाँस्कोटाद्वारा मेयरमा तथा उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गर्नुभएको हो ।
काठमाण्डौ महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरूको सुझाव लिएर ती सबै समस्याको समाधान गर्दै लैजाने गरी प्रतिज्ञापत्र सार्वजनिक गरिएको मेयरका उम्मेदवार बास्कोटाले बताउनुभयो । उहाँले आफूहरू विजयी भएमा काठमाण्डौ महानगरमा विकास, निर्माण...