काठमाडौँ महानगरमा विवेकशील साझाले दियो उम्मेदवारी

काठमाडौँ । विवेकशील साझा पार्टीले काठमाडौँ महानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराएको छ । विवेकशील साझाबाट मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरले मनोनयन पत्र दर्ता गराएका छन् । उनीहरूले आज (आइतबार) काठमाडौँको राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा उम्मेदवारी दिएकी समीक्षा गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–१ […]