रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो।
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउने भएका छन् । रुसी समाचार एजेन्सी स्पुत्निकका अनुसार भ्रमणको मिति चाँडै सार्वजनिक हुनेछ । क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइ लिएर स्पुत्निकले मिति घोषणा चाँडै हुने उल्लेख गरेको छ । युक्रेन युद्ध सुरु भएपछि उत्तर कोरिया, चीन, मङ्गोलिया तथा उज्बेकिस्तान जस्ता केही देशमात्र भ्रमण गरेका पुटिनको पछिल्लो […]
युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषण गर्नुभएको छ। यस अघिनै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ।
उत्तर कोरियाले युक्रेन युद्धका लागि रुसलाई हतियार आपूर्ति गरेको भन्ने अमेरिकी दावीको खण्डन गरेको छ । उसले यस्तो आरोप लगाएर अमेरिकाले आफ्नो छवि बिगार्ने प्रयास गरेको आरोप लगायो । बिहीबार कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) ले नाम उल्लेख नगरिएका एक रक्षा अधिकारीको वक्तव्य जारी गरेको थियो, जसमा अमेरिका र अन्य शत्रु पक्षले प्योङयाङ र मस्कोबीच ‘हतियारको कारोबार भएको अफवाह’ फैलाएको आरोप लगाएको छ । ‘हामी उत्तर कोरिया विरोधी बयानबाजी नफैलाउन अमेरिकालाई कडा शब्दमा चेतावनी दिन्छ
उत्तर कोरियाले आफूले कहिल्यै पनि रसियालाई हतियार नबेचेको जनाएको छ। युक्रेन र रसियाबिच युद्ध चलिरहँदा उत्तर कोरियाले रसियालाई हतियार बिक्री गरेको समाचार सार्वजनिक भएको थियो। उत्तर कोरियाले ती खबरहरु सत्य नभएको भन्दै रसियालाई भविष्यमा पनि हतियार बेच्ने योजना नभएको जनाएको हो।
अमेरिकी अधिकारीहरुले रसियालाई यत्तर कोरियाले रकेट र हतियारहरु बिक्री…
मस्को । उत्तर कोरियाले रुसलाई युक्रेनविरुद्ध लड्नका लागि सहयोगस्वरूप एक लाख स्वयंसेवक उपलब्ध गराउने प्रस्ताव गरेको छ ।
न्युयोर्क पोस्टका अनुसार रुसी च्यानल वनमा प्रशारण हुने एउटा बहस कार्यक्रमका प्रस्तोता इगोर कोरोत्चेन्कोले एक लाख उत्तर कोरियाली स्वयंसेवक युक्रेनी युद्धमा भाग लिन तयार रहेको खबर प्राप्त भएको जनाएका छन् ।
युक्रेनको राजधानी किभसहित अन्य महत्वपूर्ण भाग...
उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ । रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो ।अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ । अमेरिका निकट हुदै गएकोप्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ ।उत्तर कोरियाको विदेश मन्त्
उत्तर कोरियाले युक्रेन संकटको मुख्य कारक अमेरिका नै रहेको आरोप लगाएको छ। रुसले युक्रेनका आक्रमण गरेपछिको पहिलो औपचारिक प्रतिक्रिया दिँदै उत्तर कोरियाले रुस र युक्रेनका बीचमा युद्ध हुनुमा अमेरिका नै मुख्य कारक रहेको उल्लेख गरेको हो।अमेरिकाले युक्रेनलाई हरेक कुराका आफ्नो सहयोग रहने आश्वासन दिँदै रुससँग भिड्न उक्साएको पनि उत्तर कोरियाको आरोप छ। अमेरिका निकट हुँदै गएको प्रति असन्तुष्ट रहेको रुसले युक्रेनमा आक्रमण गर्दा पनि अमेरिकाले उल्लेख्य सहयोग नगरेको टिप्पणी भइरहेको छ।उत्तर कोरियाको विदेश मन्त्र