युक्रेन युद्धकै बीच भारत भ्रमणमा आउँदै रुसी राष्ट्रपति पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउने भएका छन् । रुसी समाचार एजेन्सी स्पुत्निकका अनुसार भ्रमणको मिति चाँडै सार्वजनिक हुनेछ । क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइ लिएर स्पुत्निकले मिति घोषणा चाँडै हुने उल्लेख गरेको छ । युक्रेन युद्ध सुरु भएपछि उत्तर कोरिया, चीन, मङ्गोलिया तथा उज्बेकिस्तान जस्ता केही देशमात्र भ्रमण गरेका पुटिनको पछिल्लो […]

सम्बन्धित सामग्री

युक्रेनी राष्ट्रपतिले आफ्नै क्लोन बनाए, बाइडेनसँग देखिए एकसाथ दुई जेलेन्स्की !

एजेन्सी । रुस–युक्रेन युद्ध उग्र बन्दै गएको छ । द्वन्द्वको एक वर्ष बितिसक्दा पनि दुवै देशले पछुतोको संकेत देखाएका छैनन् । रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच वाकयुद्ध पनि उत्तिकै चलिरहेको छ । यो युद्ध कहिले सकिन्छ भन्ने आकलन समेत गर्न कठिनाई भएको बताइएको छ ।

चीनले लिएको ‘सन्तुलित अडान’को पुटिनद्वारा प्रशंसा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहिबार युक्रेन युद्धको सन्दर्भमा चीनले लिएको ‘सन्तुलित अडान’को प्रशंसा गरे । सो अवसरमा उनले आक्रमण सम्बन्धमा बेइजिङको ‘प्रश्न र चासो’ रहेको पनि स्वीकारे । बिहीबार रुसी राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा रुसी आक्रमण सुरु भएपछि पहिलो प्रत्यक्ष भेटवार्ता भएको थियो । सांघाई कोअपरेसन अर्गनाइजेसन(एससीओ) को शिखर सम्मेलनका भाग लिन चिनियाँ राष्ट्रपति र उनका रुसी समकक्षी सम्मेलन आयोजना भइरहेको उज्वेकिस्तानमा छन

रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच फोन वार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन वार्ता भएको छ । हिजो उहाँहरुबीच भएको कुराकानी रुस–युक्रेन युद्धका बारेमा केन्द्रित रहेको समाचार संस्था एएनआईले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गर्नुभएको छ । माेदीले आफूले सुरुदेखि नै वार्ता र कुटनीतिक पहलबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै आएको र अहिले पनि त्यही धारणा रहेको बताउनुभएको भारतीय प्रधानमन्त्रीको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ । दुई...

रुसी राष्ट्रपति पुटिन पदमा बस्न लायक नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र रुसबीचकाे युद्धमा रुसको रणनीतिक असफलता भएको दावी गर्दै राष्ट्रपति भ्लादिरमीर पुटिन पदमा बस्न लायक नभएको टिप्पणी गर्नुभएको छ । पोल्याण्डको राजधानी वार्साबाट रुस र युक्रेनबीचको युद्धमा प्रतिक्रिया दिदै राष्ट्रपति बाइडेनले यस्तो टिप्पणी गर्नुभएको हो । उता, अमेरिकी राष्ट्रपति ह्वाइट हाउसले भने अमेरिकाले रुसमा सत्ता परिवर्तन नचाहेको प्रष्ट […]

युुक्रेन नेटोमा समावेश होला कि नहोला ?

रुस र युक्रेनबीचको तनावको सबैभन्दा ठूलो कारण नेटो फोर्स रहेको छ । रुसी राष्ट्रपति पुटिन कुनै पनि मूल्यमा युुक्रेन नेटोमा समावेश भएको हेर्न चाहाँदैनन् । तर अमेरिकाका  विदेश मन्त्री एन्टोनी ब्लिंकनका अनुसार रुसको यो चिन्तालाई मध्यनजर गर्दै युक्रेनका राष्ट्रपति बलोडिमिर जेलेन्सकसीले जनमत संग्रह गर्ने विषयमा विचार गरिरहेको प्रतिक्रिया दिएका छन् ।यो जनमत संग्रहबाटनै युक्रेन नेटोमा समावेश हुन्छ वा हुँदैन भन्ने विषयमा निर्क्योल हुने उनले बताए । विदेशमन्त्री ब्लिंकनले भनेका छन्, ‘युक्रेन

रुसी राष्ट्रपति पुटिन र चिनियाँ समकक्षी सीबीच बेइजिङमा भेट

एजेन्सी । युक्रेन विवादले अमेरिकासहित पश्चिमा देशहरुसँग तनावपूर्ण सम्बन्धबाट गुज्रिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको राजधानीमा बेइजिङमा शीतकालीन ओलम्पिकको औपचारिक उद्घाटन हुनुअघि उहाँहरुबीच भेट भएको हो । पुटिनले चीनसँग आफ्नो देशको घनिष्ठ सम्बन्धको प्रसंसा गर्दै यसलाई अभूतपूर्व प्रकृति र सम्मानजनक सम्बन्धको उदाहरण बताउनुभयो । सिचिन फिङले […]

रुसले युक्रेनमाथि पूर्ण युद्ध चाहेको जस्तो लाग्दैन : बाइडेन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनविरुद्ध पूर्ण युद्ध चाहेको आफूलाई नलागेको बताएका छन्। बाइडेनले राष्ट्रपतिका रुपमा कार्यकाल सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध हस्तक्षेप गर्न चाहे पनि पूर्ण युद्ध चाहेको भने आफूलाई नलागेको बताएका हुन्।  उनले भने, ‘रुसी राष्ट्रपति पुटिन युक्रेन मामिलामा निश्चित हस्तक्षेपमा अघि बढ्लान तर पूर्ण युद्ध चाहन्छन् भन्ने मलाई लाग्दैन।’ बाइडेनले रुसले य