मस्को । उत्तर कोरियाले रुसलाई युक्रेनविरुद्ध लड्नका लागि सहयोगस्वरूप एक लाख स्वयंसेवक उपलब्ध गराउने प्रस्ताव गरेको छ ।
न्युयोर्क पोस्टका अनुसार रुसी च्यानल वनमा प्रशारण हुने एउटा बहस कार्यक्रमका प्रस्तोता इगोर कोरोत्चेन्कोले एक लाख उत्तर कोरियाली स्वयंसेवक युक्रेनी युद्धमा भाग लिन तयार रहेको खबर प्राप्त भएको जनाएका छन् ।
युक्रेनको राजधानी किभसहित अन्य महत्वपूर्ण भाग...