युक्रेनमाथि ‘विजय’ नभएसम्म रूसलाई साथ दिने उत्तर कोरियाको घोषणा

युक्रेनमा रूसको विजय नभएसम्म उत्तर कोरिया रुसको साथमा रहने विदेश मन्त्री चो सोन हुईले शुक्रबार मस्कोमा घोषण गर्नुभएको छ। यस अघिनै अमेरिकाले आगामी दिनमा युक्रेन द्वन्द्वमा हजारौं उत्तर कोरियाली सेना सहभागी हुन सक्ने चेतावनी दिएको छ।

सम्बन्धित सामग्री

कोभिडमाथि विजय गरेको उत्तर कोरियाको घोषणा

प्योङयाङ – उत्तर कोरियाली नेता किम जोङ उनले बुधबार कोभिड–१९ माथि विजय गरेको घोषणा गरेका छन्। झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले यस्तो घोषणा गरेका हुन्। स्वास्थ्यकर्मी र वैज्ञानिकसँगको बैठकको अध्यक्षता गर्दै किमले घातक महामारी रोग विरुद्धको युद्धमा विजय घोषणा गरे। महामारीको सुरुवातदेखि नै कडा कोरोनाभाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे […]

कोभिडमाथि विजय गरेको उत्तर कोरियाको घोषणा

उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड–१९ माथि  विजय गरेको घोषणा गरेका छन् । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि बुधबार किमले यस्तो घोषणा गरेका हुन् ।स्वास्थ्यकर्मी र वैज्ञानिकहरूसँगको बैठकको अध्यक्षता गर्दै किमले घातक महामारी रोग विरुद्धको युद्धमा विजय घोषणा गरे । महामारीको सुरुवातदेखि नै कडा कोरोनाभाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो । ओमिक्रोन देखिएपछि उसले अधिकतम आपतकालीन महामारी रोकथ

परमाणु हतियार प्रणाली थप सशक्त बनाउने उत्तर कोरियाको घोषणा

उत्तर कोरियाका नेता किम जङ–अनले आफ्नो देशले परमाणु हतियारको सङ्ख्या बढाउने घोषणा गर्नुभएको छ । उत्तर कोरियाली सेनाको ९०औँ स्थापना दिवसको अवसरमा प्योङ्याङमा भएको सैन्य प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाली अस्त्रभण्डार अझ बलियो बनाउने घोषणा गर्नुभएको हो । “हामी तीव्र गतिमा हाम्रो देशको पारमाणविक क्षमता सुदृढ बनाउन र विकास गर्न आवश्यक कदम चालिरहने छौँ,“ […]

दक्षिण कोरियाली होटल भत्काउने उत्तर कोरियाको घोषणा

उत्तर कोरियाले दक्षिण कोरियाको स्वामित्वमा रहेको एउटा होटल भत्काउने घोषणा गरेको छ । सो होटल अन्तर–कोरियाली भेटघाट र बैठकको अन्तिम प्रतीकमध्ये एक हो । उत्तर कोरियाली नेता किम जोङ–उनले कुमगाङ सहरमा रहेका दक्षिण कोरियाली सुविधाहरूलाई पुराना र जर्जर भनिरहेकै बेला उत्तर कोरियाको घोषणा आएको हो । सियोलका अधिकारीहरूले उत्तरको एकतर्फी कदम रोक्न आह्वान गरेका छन् । उत्तिर कोरियाले एकतर्फी रूपमा होटल भत्काइरहेको घटनाप्रति दक्षिण कोरियाले खेद प्रकट गरेको एकीकरण मन्त्रालयका प्रवक्ता चा देओक&n

दक्षिण कोरियाली होटल भत्काउने उत्तर कोरियाको धम्की

काठमाडौँ – उत्तर कोरियाले दक्षिण कोरियाको स्वामित्वमा रहेको एउटा होटल भत्काउने घोषणा गरेको छ । सो होटल अन्तर–कोरियाली भेटघाट र बैठकको अन्तिम प्रतीकमध्ये एक हो । उत्तर कोरियाली नेता किम जोङ–उनले कुमगाङ सहरमा रहेका दक्षिण कोरियाली सुविधाहरूलाई पुराना र जर्जर भनिरहेकै बेला उत्तर कोरियाको घोषणा आएको हो । सियोलका अधिकारीहरूले उत्तरको एकतर्फी कदम रोक्न आह्वान […]

प्रतिबन्धित क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको घोषणा

काठमाडौं । सबै भन्दा ठूलो प्रतिबन्धित ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाले घोषणा गरेकाे छ । प्रतिघण्टा ११ सय किलोमिटरका दरले ६ सय ८४ माइलसम्म मार हान्न सक्ने क्षमता राखेको यो मिसाइल एक घण्टा बढी उडान भरेपछि जापानको समुद्रमा खसेको जापानी अधिकारीहरुले जनाएका छन् । सन् २०१७ पछि पहिलो पटक प्रतिबन्धित इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल प्रक्षेपण […]

अजय सेना निर्माण गर्ने उत्तर कोरियाको घोषणा

२७ असोज, काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ्ग उनले कसैले हराउन नसक्ने अजय सेनाको निर्माण गर्ने घोषणा गरेका छन् । सेनाको हतियार परीक्षणको निरीक्षण गर्दै उनले सो कुराको घोषणा गरेको सरकारी सन्चार माध्यम केसीएनले जनाएको छ । अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध रहिरहेका कारण पनि अजय सेना आवश्यक रहेको उनको भनाइ छ । नेता किमले आफूले […]

टोकियो ओलम्पिकमा खेलाडी नपठाउने उत्तर कोरियाको घोषणा

उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडीहरु नपठाउने घोषणा गरेको छ।

उत्तर कोरियाको घोषणा र ट्रम्पको खुसी - Naya Patrika

उत्तर कोरियाले थप मिसाइल र आणविक परीक्षण नगर्ने घोषणा गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले भनेका छन् कि अब आणविक मिसाइल परीक्षण आवश्यक छैन । उत्तर कोरियाली...पूरा पढ्नुहोस् »

नाकाबन्दीले वार्ता टाढिएको उत्तर कोरियाको घोषणा

संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन टरेको उत्तर कोरियाले जनाएको छ ।