काठमाडौं । रुसको सैन्य भ्रमण दल उत्तर कोरिया पुगेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार शुक्रवार उत्तर कोरियाली राजधानी पुगेको भ्रमण दलको नेतृत्व रुसका उपरक्षामन्त्री एलेक्सी क्रिभोरुच्कोले गरेका छन् । उत्तर कोरियाली सत्ताधारी दल कोरियाली श्रमिक पार्टीको मुख्यालयमा दुई पक्षको भेटवार्ता भएको हो । भेटवार्तामा किम जोङ उनले रुसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिएका थिए […]
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरियाको औपचारिक भ्रमणमा पुगेका छन् । पुटिनलाई प्योङयाङस्थित सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ उन आफैँ पुगेका थिए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरियाको औपचारिक भ्रमणमा पुगेका छन् । पुटिनलाई प्योङयाङस्थित सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ उन आफैँ पुगेका थिए ।
५ असार, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा गएका छन् । पुटिनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन आफैं सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
उत्तर कोरियाको भ्रमणमा पुटिन …
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार उत्तर कोरियाको भ्रमणमा जाँदैछन् । बेलायती प्रशारक बीबीसीका अनुसार गत वर्षको किम जोङ उनको रुसको सुदूरपूर्वमा भएको भ्रमणपछि पुटिनको भ्रमण हुने भएको हो । पुटिनको उत्तर कोरियाको भ्रमण २४ वर्षपछि हुन लागेको हो । उनको प्रथम भ्रमण सन् २००० मा भएको थियो । रुस र उत्तर कोरियाली सम्बन्ध […]
उत्तर कोरियाली नेता किम जोङ उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भ्रमणको निम्तो दिएका छन् । शिखर वार्ताका लागि रुसको भोस्तोच्नी पुगेका नेता किमले राष्ट्रपति पुटिनलाई भ्रमणको निम्तो दिएका हुन् ।
उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेट हुनसक्ने बताइएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले उत्तर कोरिया र रुसबीच हतियार बिक्रीको सम्बन्धमा बैठक केन्द्रित हुने दाबी गरेकी छन् ।
प्योङयाङ– उत्तरी कोरियाली राष्ट्रपति किम जोङ र रुसी रक्षा मन्त्री बिचको भेटवार्तामा भेटेर सैन्य सहयोगका विषयमा छलफल भएको छ । उत्तर कोरियाली नेता किम जोङले कोरियाली युद्धको वार्षिकोत्सवको पूर्वसन्ध्यामा रुसी रक्षामन्त्री सर्गेई शोइगु र उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डललाई प्योङयाङमा भेटेका थिए । किम शोइगु राष्ट्रिय रक्षा र क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी आपसी सरोकारका मामिलाहरूमा […]
काठमाडौं, पुस २९ । अमेरिकाले उत्तर कोरियाली तथा रुसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल कार्यक्रमलाई लिएर यो प्रतिबन्ध लगाइएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो । यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश भएको उसको भनाई […]
रुसी टेलिभिजन क्यामेरासामु उभिएर उद्घोषिकाले मुस्कुराउँदै भनिन्— यसको बास्ना ताजा गराउनेवाला छ र हाम्रा मनमा हाम्रा नेताका लागि अत्यन्त धेरै इज्जत र सम्मान छ । उत्तर कोरियाली मूलकी यी उद्घोषिकाले...पूरा पढ्नुहोस् »