इन्गेजमेन्ट तोडिएकोबारे मेलिना राईको प्रष्टीकरण : मेरो निर्णय पितृसत्तात्मक सोचको विरुद्धमा

काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोड्ने आफ्नो निर्णयबारे प्रष्टीकरण दिएकी छन् । साउन २० गते फेसबुक स्टाटसमार्फत उनले इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी थिइन् । पुनः सोमबार फेसबुक स्टाटसमार्फत उनले पितृसत्तात्मक सोचको विरुद्धमा आफूले इन्गेजमेन्ट तोड्ने निर्णय लिएको उल्लेख गरेकी छन् । उनी लेख्छिन्, ‘मेरो पहिलो निर्णय- समाजमा विद्यमान जातीय विभेदको विरुद्धमा […]

सम्बन्धित सामग्री

सिंहदरबारकाे फाेहाेर नउठ्नुमा बालेनले दिए १४ बुँदे प्रष्टीकरण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सिंहदरबारको फोहोर नउठाउने निर्णय लिनुका कारणबारे प्रष्टीकरण दिएका छन् ।

बाबुरामकाे प्रष्टीकरण : च्याखे थाप्याे भन्नेहरूलाई मेराे भन्नु केही छैन

संसदीय निर्वाचनमा उम्मेदवार नहुन गरेको निर्णय कुनै पदलाई बार्गेनिङ गर्नका लागि नभएको स्पष्ट पारेका छन् । आफूले कुनै च्याखे नथापेको उनको भनाइ छ ।

मेलिनाको प्रष्टीकरण– इन्गेजमेन्ट तोड्ने निर्णय पित्तृसत्तात्मक सोचविरुद्ध हो

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोड्ने आफ्नो निर्णय पित्तृसत्तात्मक सोचको विरुद्धमा रहेको प्रष्टीकरण दिएकी छन् ।

एकीकृत समाजवादीसँग आयोगले सोध्यो प्रष्टीकरण

काठामडौँ – निर्वाचन आयोगले एकीकृत समाजवादीसँग प्रष्टीकरण सोधेको छ। शनिबार आचारसंहिता विपरीत भृकुटीमण्डपमा आमसभा गरेको भन्दै उजुरी परेपछि आयोगले प्रष्टीकरण साध्ने निर्णय गरेको हो। आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार नेकपा एसलाई तीन दिनभित्र चित्तबुझ्दो जवाफ पेश गर्न भनिएको छ।

गुरु भट्टराईलाई रेल्वे कम्पनीको महानिर्देशकबाट हटाउन प्रष्टीकरण

काठमाडौँ – रेल विभागका महानिर्देशनक गुरु भट्टराईलाई सरकारले प्रष्टीकरण सोधेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले भट्टराईलाई हटाउन प्रष्टीकरण सोध्ने निर्णय गरेको हो। प्रचण्ड र माधव नेपाललाई तल्लो स्तरकाे गाली गरेकै कारण एक वर्ष अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई रेल विभागको नेतृत्व सुम्पेका थिए। सामाजिक सञ्जालमा ओलीका प्रतिस्पर्धीलाई तथानाम लेखेर समय व्यतित गर्ने […]

प्रकाश ज्वालाको प्रष्टीकरण : फ्लोर क्रस होइन्, पार्टी निर्णयको कार्यान्वयन

सुर्खेत : पार्टी नीतिविपरीत काम गरेको आरोपमा नेकपा एमालले कारबाही गरेका प्रकाश ज्वालाले कर्णालीमा फ्लोर क्रम नगरेको प्रष्टीकरण गरेको छन्।बैशाख ३ गते कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका कारण एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको ज्वालाले १७ दिनपछि आफूले फ्लोर क्रस नगरी पार्टी निर्णयको कार्यान्वयन गरेको विज्ञप्तिमार्फत प्रष्टीकरण दिएका छन्।कर्णाली प्रदेश सरकारका विषयमा नेकपा (एमाले) केन्द्रीय र प्रदेश कमिटीले कुनै आधिकारिक निर

नेप्सेको स्पष्टीकरणपछि घट्यो एनसीसी बैंककाे सेयर मूल्य

१२ माघ, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेडले मर्जर सम्बन्धी कुनै निर्णय नभएको प्रष्टीकरण दिएको छ । आइतबार बैंकको एनसीसीको सेयर मूल्य अस्वभाविक रुपले बढेको थियो । सेयर मूल्य एक्कासी बढेपछि नेपाल स्टक एक्सचेञ्जले बैंकलाई ३ दिनभित्र जवाफ पेश गर्न भन्दै स्पष्टीकरण सोधेको थियो । नेप्सलेलाई सोमबार जवाफ पठाउँदै एनसीसी बैंकले मर्जर स्म्बन्धी […]