सिमकोट – सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशीला रोकाया भामले हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रविरुद्ध गाउँपालिकाको कार्यपालिकाको बैठकले कुनै पनि निर्णय नगरेको प्रष्टीकरण दिएकी छन्। मन्त्रालयले नयाँ खटाएका प्रमुख प्रशासकीय अधिकृत जिल्लामा आउने नदिने निर्णय गरेको भन्दौ सामाजिक सञ्जालमा टिकाटिप्पणी भएपछि उनले यस्तो बताएकी हुन\। उपाध्यक्ष रोकायाले जिल्लाको बास्तविकता र यथार्थलाई बुझेर गत […]